Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा आरोहणबाट मात्रै एक अर्बभन्दा बढी राजस्व, ३६१ आरोहीले लिए अनुमति

Radio Everest by Radio Everest
June 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २७, सोलुखुम्बु । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा केन्द्रित पर्वतारोहण गतिविधि सफलतापूर्वक सम्पन्न भएको छ। यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ५६ देशका ४९५ विदेशी आरोहीले अनुमति लिएका थिए, जसमा ३९० पुरुष र १०५ महिला रहेका थिए। पर्यटन विभागका अनुसार अनुमति प्राप्त आरोहीसँगै उनीहरूका सहयोगी तथा गाइडहरू समेत गरी एक हजारभन्दा बढी व्यक्तिले यस वर्ष सगरमाथाको सफल आरोहण गरेका छन्। यस वर्ष सगरमाथामा सबैभन्दा धेरै १ सय ९ जना छिमेकी मुलुक चीनका आरोही पुगेका छन् ।

यसबाहेक अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, क्यानडाका १२, नेपालका १२, आयरल्यान्डका ११ आरोही पुगेका छन् । यस वर्षको सगरमाथा आरोहण सिजनमा नेपाली आरोहीहरूले नयाँ कीर्तिमानसमेत कायम गरेका छन्। अनुभवी आरोही कामिरीता शेर्पा ले जेठ ३ गते सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर आफ्नै विश्व कीर्तिमान तोडे। त्यस्तै, महिला आरोही लाक्पा शेर्पा ले ११ पटक सगरमाथा आरोहण गर्दै महिलातर्फको विश्व कीर्तिमानलाई थप उचाइमा पुर्‍याइन्।सगरमाथा आरोहणबाट सरकारले यस वर्ष एक अर्ब आठ करोड १० लाख ७२५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यो रकम नेपालले वसन्त ऋतुमा विभिन्न हिमाल आरोहण अनुमति दिएबापत सङ्कलन गरेको कुल एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्वको ठूलो हिस्सा हो। पर्यटन विभागका अनुसार यस वर्ष ३१ वटा हिमाल आरोहणका लागि कुल एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीलाई अनुमति दिइएको थियो। तीमध्ये सबैभन्दा धेरै आकर्षण सगरमाथाप्रति देखिएको छ, जसले नेपाललाई विश्व पर्वतारोहणको प्रमुख गन्तव्यका रूपमा पुनः स्थापित गरेको छ।

Previous Post

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

Next Post

साढे दुई वर्षदेखि रोकिएको आईपीओ खै ? नाफा कम्पनीलाई, असर स्थानीयलाई

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
साढे दुई वर्षदेखि रोकिएको आईपीओ खै ? नाफा कम्पनीलाई, असर स्थानीयलाई

साढे दुई वर्षदेखि रोकिएको आईपीओ खै ? नाफा कम्पनीलाई, असर स्थानीयलाई

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly