Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

Radio Everest by Radio Everest
June 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ २७, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा भूमि सम्बन्धी सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यसहित भूमि प्रशासन तथा नापी कार्यालय स्थापना गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमबीच गाउँपालिकामा नवस्थापित भूमि प्रशासन तथा नापी कार्यालयको संयुक्त रूपमा उद्घाटन गरिएको हो । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका अध्यक्ष खिलराज बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले गाउँपालिकावासीलाई भूमि प्रशासन र नापीसम्बन्धी सेवा प्राप्त गर्न अब टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यालय स्थापनाका लागि गरिएको निरन्तर पहल र समन्वयको परिणामस्वरूप स्थानीय तहमा सेवा विस्तार सम्भव भएको बताउनुभयो ।

लामो समयदेखिको आवश्यकतालाई सम्बोधन गर्दै स्थापना गरिएको उक्त कार्यालयबाट जग्गा प्रशासन, नापजाँच तथा अन्य भूमि सम्बन्धी सेवाहरू स्थानीय नागरिकले सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले यसलाई स्थानीय सेवा प्रवाहलाई थप प्रभावकारी, छिटोछरितो र नागरिकमैत्री बनाउने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ । नवस्थापित भूमि प्रशासन तथा नापी कार्यालय सञ्चालनमा आएसँगै सोताङ क्षेत्रका नागरिकहरूलाई समय, श्रम र आर्थिक खर्चको बचत हुनुका साथै सरकारी सेवा पहुँचमा समेत उल्लेखनीय सुधार हुने विश्वास गरिएको छ ।

Previous Post

साल्मे पहिरो क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि विद्युतिय पोल र हेलेजेन लाइट जडान

Next Post

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly