Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

Radio Everest by Radio Everest
June 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २७, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका–४ स्थित दाम्रोछो क्षेत्रमा बुधबार बोलेरो पिकअप दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईका अनुसार बुङ–नाम्लुङ हुँदै गुदेलतर्फ जाँदै गरेको बा.प्र.०१–०३२ च २११९ नम्बरको डबलक्याप बोलेरो पिकअप बुधबार दिउँसो करिब १२ः४० बजे भित्री सडकखण्डमा अचानक अनियन्त्रित भई दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार सवारी साधन सडकबाट बायाँतर्फ करिब १२५ मिटर तल खसेको थियो। दुर्घटनामा परेको बोलेरो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाबारे दिउँसो १ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बुङ र इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइतेहरूको तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा प्रेम कुलुङ घाइते भएका छन्।

महाकुलुङ गाउँपालिका–१ बुल्तोषम निवासी ३८ वर्षीय चालक कुलुङको चिउँडोमुनि दाहिनेतर्फ चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको बताइएको छ। त्यसैगरी, उनकी श्रीमती रामठुली कुलुङ घाइते भएकी छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनामा लाक्पा सोनाम शेर्पा पनि घाइते भएका छन्। महाकुलुङ गाउँपालिका–५ निम्चोला निवासी २९ वर्षीय शेर्पाको दाहिने खुट्टा, कम्मर र बायाँ ढाडमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।

Previous Post

सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

Next Post

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly