Thursday, June 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Radio Everest by Radio Everest
June 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ २८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ निवासी तथा केदार माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, हाल गभर्नर स्टेट युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. थोमस बास्तोलाले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयसँग सिमाना जोडिएको कित्ता नं. ८९ को ८६५ वर्गमिटर क्षेत्रफल रहेको जग्गा निःशुल्क रूपमा विद्यालयलाई दान गर्नुभएको छ ।

दान गरिएको जग्गाको धनीपुर्जा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगनाथ बास्तोला र प्रधानाध्यापक गंगाबहादुर कार्कीलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको छ। उक्त जग्गा विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यसै अवसरमा केदार माध्यमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठकबाट छनोट गरिएका विद्यार्थीहरू पुष्पा नेपाली र अञ्जना कटेललाई छात्रवृत्ति स्वरूप चेक हस्तान्तरण गरिएको हो।

हिमाल एड फाउन्डेसनको डकुमेन्टेशनमा विद्यालयका पूर्व विद्यार्थीहरू डा. थोमस बास्तोला र लोमस बास्तोलाले प्रति विद्यार्थी वार्षिक १५ हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउने घोषणा गर्नुभएको थियो। सोही घोषणा अनुरूप उक्त छात्रवृत्ति वितरण गरिएको हो। विद्यालयका सूचना अधिकारी सुवास भण्डारीका अनुसार यस प्रकारको सहयोगले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा टेवा पुग्नुका साथै विपन्न तथा प्रतिभावान विद्यार्थीहरूको अध्ययनलाई थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

Previous Post

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

Related Posts

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

June 10, 2026
0
सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

Discussion about this post

Everest Highlights

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

June 11, 2026
शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

June 11, 2026
सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

सोताङमा बोलेरो दुर्घटना, चालकसहित तीन जना घाइते

June 10, 2026
सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

सोताङमा नापी तथा भूमि प्रशासन कार्यालय स्थापना, अध्यक्ष बस्नेतद्वारा उद्घाटन

June 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

केदार माविलाई डा. थोमस बास्तोलाद्वारा निःशुल्क जग्गा दान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

June 11, 2026
सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

सोलुखुम्बु–रामेछापका प्रभावित बासिन्दा एकजुट, आफ्ना ७ बुँदे माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण

June 11, 2026
शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

शेर्पा समाज माप्य दूधकोशीद्वारा सका दावाको अवसरमा रक्तदान कार्यक्रम, ७४ जनाद्वारा रक्तदान

June 11, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly