असार १, सोलुखुम्बु । नेचासल्यान गाउँपालिका २ को एक विद्यालयको शिक्षक अभिभावक संघको बैठक सम्पन्न भएको छ । आज सम्पन्न सरस्वती पुर्णरत्न आविको उक्त भेलामा विद्यालयको विविध विषयमा छलफल सहित बैठक सम्पन्न भएको हो । बैठकमा विद्यालयका अभिभावकहरूले विद्यालयको विविध पक्षमा गुनासो गरेका थिए । विद्यालयको शैक्षिक गुणस्तर लगायत विषयमा अभिभावकको गुनासो सुनुवाई सहित बैठक सम्पन्न भएको पूर्व विद्यार्थी जगत बहादुर बस्नेतले बताउनुभयो ।










Discussion about this post