Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दूधकोशीमा कफी प्रशोधन प्लान्ट सञ्चालन, स्थानीय कफीको बजार विस्तार

Radio Everest by Radio Everest
June 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा कफी प्रशोधन प्लान्ट सञ्चालनमा आएको छ । स्थानीय कृषकले उत्पादन गरेको कफीको संकलन तथा प्रशोधनका लागि गाउँपालिका, इको हिमाल र ग्लेशियर ट्रस्टको संयुक्त लगानीमा स्थापना गरिएको कफी प्रशोधन प्लान्ट सञ्चालनमा आएको हो । आर्थिक वर्ष २०८१/८२ मा गाउँपालिकाभित्र २ हजार १ सय ८५ केजी कफी उत्पादन भएको थियो ।

गाउँपालिकाले तोकेको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६०० रुपैयाँका दरले कृषक तथा कृषि समूह सहकारीमार्फत कफी खरिद गरेको थियो । प्रशोधनपछि ग्रेड ‘ए’ र ‘बी’ कफी प्रतिकेजी ८०० रुपैयाँका दरले बिक्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कृषि शाखा प्रमुख डिल्लुनाथ योगीका अनुसार थुलुङ दूधकोशीमा उत्पादन भएको कफी हाल काठमाडौं र सल्लेरीका विभिन्न क्याफेमा बिक्री वितरण भइरहेको छ ।

उहाँले स्थानीय कफीको माग बढ्दै गएको र बजार विस्तारमा सकारात्मक परिणाम देखिएको बताउनुभयो । योगीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा द हिमालयन ट्रस्टमार्फत बेलायतमा परीक्षणका लागि पठाइएको कफीको गुणस्तर परीक्षणमा ८३ प्रतिशत शुद्धता प्राप्त भएको थियो । उक्त नतिजाले यहाँ उत्पादन हुने कफी अन्तर्राष्ट्रिय बजारका लागि समेत सम्भावना बोकेको पुष्टि गरेको उहाँको भनाइ छ ।

यसैबीच कफी प्रशोधन प्रक्रिया, उत्पादनको गुणस्तर तथा हालको अवस्थाबारे जानकारी लिन कृषि विकास निर्देशनालय विराटनगर र कृषि ज्ञान केन्द्र सोलुखुम्बुका कर्मचारी प्रतिनिधिहरूले प्रशोधन प्लान्टको स्थलगत अनुगमन गरेका छन् । अनुगमन टोलीले कफी उत्पादनदेखि प्रशोधन र बजारीकरणसम्मका गतिविधिबारे जानकारी लिँदै स्थानीय कफी क्षेत्रको विकासका सम्भावनाबारे छलफल समेत गरेको जनाएको छ ।

Previous Post

 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

Next Post

लिखु जलविद्युत् आयोजनाविरुद्ध आठौँ दिनसम्म आन्दोलन, स्थानीय आक्रोश चुलिँदै

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly