Tuesday, June 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखु जलविद्युत् आयोजनाविरुद्ध आठौँ दिनसम्म आन्दोलन, स्थानीय आक्रोश चुलिँदै

Radio Everest by Radio Everest
June 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमास्थित लिखु नदीमा निर्माणाधीन लिखु–१, लिखु–२ र लिखु–ए जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाहरूको आन्दोलन लगातार आठौँ दिनसम्म जारी रहेको छ। स्थानीय संघर्ष समितिका अनुसार आयोजनाबाट प्रत्यक्ष प्रभावित समुदायले आफ्नो जीवनयापन, प्राकृतिक स्रोतसाधन र स्थानीय वातावरणमा परेको असरबारे उठाउँदै आएका मागहरू पटक–पटक वार्ता भए पनि कार्यान्वयन नभएको भन्दै पुनः सडक आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।

संघर्ष समितिका संयोजक गेल्वु शेर्पाले विगतमा कम्पनी र स्थानीय पक्षबीच भएका सम्झौताहरू व्यवहारमा लागू नभएकाले विश्वासको संकट गहिरिँदै गएको बताएका छन्। आन्दोलनरत पक्षले शान्तिपूर्ण विरोध कार्यक्रम जारी राख्दै आए पनि हालैको घटनाक्रमसँगै आन्दोलन थप कडा बन्दै गएको देखिएको छ। स्थानीयवासीहरूले आज एक जलविद्युत् आयोजनाको सुरुङतर्फ मोडिएको पानी खोलामा फर्काइदिएर सांकेतिक विरोध जनाएका छन्।

उनीहरूले यसलाई केवल सुरुवाती कदम भएको भन्दै, माग सम्बोधन नभए अन्य आयोजनामा पनि यस्तै प्रकारको अवरोध गर्ने चेतावनी दिएका छन्। संघर्ष समितिले कम्पनीले तल्लो तहका कर्मचारीमार्फत गरिने सामान्य संवादले समस्या समाधान नहुने बताउँदै उच्चस्तरीय निर्णय क्षमता भएका पक्षहरूबीच मात्र औपचारिक वार्ता हुनुपर्ने अडान राखेको छ। समितिका अनुसार विगतका अनुभव दोहोरिन नदिन अबको सहमति कागजमै सीमित नभई पूर्ण रूपमा कार्यान्वयन हुने सुनिश्चितता आवश्यक छ।

समितिले प्रस्ताव गरेको वार्तामा पाँच पक्षको अनिवार्य सहभागिता हुनुपर्ने माग गरिएको छ। जसअनुसार आयोजनाका मुख्य प्रवर्द्धक, रामेछाप र सोलुखुम्बु दुवै जिल्लाका संघीय सांसदहरू, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, उमाकुण्ड र लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिहरू तथा संघर्ष समितिका प्रतिनिधिहरू एउटै टेबलमा बसेर समाधान खोजिनुपर्ने उनीहरूको भनाइ छ।

Previous Post

थुलुङ दूधकोशीमा कफी प्रशोधन प्लान्ट सञ्चालन, स्थानीय कफीको बजार विस्तार

Related Posts

थुलुङ दूधकोशीमा कफी प्रशोधन प्लान्ट सञ्चालन, स्थानीय कफीको बजार विस्तार

थुलुङ दूधकोशीमा कफी प्रशोधन प्लान्ट सञ्चालन, स्थानीय कफीको बजार विस्तार

June 16, 2026
0
 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

June 15, 2026
0
कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

कोशी सरकारले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

June 15, 2026
0
स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

स्वास्थ्यकर्मी अनिशा धामीको मृत्युबारे संसदमा आवाज, एमाले सचेतक महरले मागे निष्पक्ष छानबिन

June 15, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु जलविद्युत् आयोजनाविरुद्ध आठौँ दिनसम्म आन्दोलन, स्थानीय आक्रोश चुलिँदै

लिखु जलविद्युत् आयोजनाविरुद्ध आठौँ दिनसम्म आन्दोलन, स्थानीय आक्रोश चुलिँदै

June 16, 2026
थुलुङ दूधकोशीमा कफी प्रशोधन प्लान्ट सञ्चालन, स्थानीय कफीको बजार विस्तार

थुलुङ दूधकोशीमा कफी प्रशोधन प्लान्ट सञ्चालन, स्थानीय कफीको बजार विस्तार

June 16, 2026
 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

 पुर्णरत्न आवि नेचासल्यान २ को शिक्षक अभिभावक सङ्घको भेला सम्पन्न 

June 15, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly