Sunday, November 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बराहपोखरीको प्रशासनिक भवन ः ४३ महिनामा ८५ प्रतिशत भौतिक प्रगती

Radio Everest by Radio Everest
June 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २९, सोलुखुम्बु । बराहपोखरी गाउँपालिका खोटाङको प्रशासनिक भवन निर्माणको भौतिक प्रगती ४३ महिना वितिसक्दा ८५ प्रतिशत मात्र सकिएको छ । बराहपोखरी गाउँपालिकाको केन्द्र धर्तुङमा निर्माण भइरहेको गाउँपालिका प्रशासनिक भवन निर्माणको काम झण्डै ४ वर्ष वितिसक्दा पनि नसकिएको हो ।

निर्माण कम्पनी कौशील बस्नेत निर्माण सेवा काठमाण्डौ महानगरपालिका वडा नम्बर १० नयाँ बानेश्वरले निर्माण गरिरहेको प्रशासनिक भवन तेश्रो पटक म्याद गुज्रिनै लाग्दा पनि काम सकिएको छैन । संघिय सरकारको ६० प्रतिशत र नेपाल सरकारको ६० प्रतिशत लागतमा निर्माण भइरहेको प्रशासनिक भवन निर्माण संघीय सरकारबाट आउनु पर्ने सबै बजेट प्राप्त नहुँदा निर्माण कार्य सम्पन्न गर्नमा कठिनाई भइरहेका पालिकाले जनाएको छ ।

५ करोड ६९ लाख ७० हजार ३ सय ९२ रुपैयाँमा २०७७ साल कार्तिक ७ गते ठेक्का सम्झौता भएको पालिका भवन निर्माणको काम २०७९ बैशाख मा सम्पन्न गर्नुपर्ने थियो । पहिलो पटक १८ महिनाको मिति गुजारेको निर्माण कम्पनीले दोश्रो पटक फेरी ९ म्याद थप गरेर २०७९ माघमा सक्ने गरि सम्झौता गरेको थियो ।

तर दोश्रो पटक थप गरेको म्याद समेत गुजारेपछि अहिले २०८१ असार २० गते सक्ने गरि तेश्रो पटक म्याद थप गरेर काम भइरहेको छ । भौतिक प्रगती ८५ प्रतिशत भएको भवन निर्माण कम्पनीको कामको वित्तिय प्रगती ७५ प्रतिशतमात्र छ । संघिय सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमा प्राप्त नहुँदा भवन निर्माणमा ढिलासुस्ती भइरहेको गाउँपालिकाका लेखा अधिकृत छत्र बहादुर बानियाँले जानकारी दिनुभयो । हाल सम्म गाउँपालिकाले निर्माण कम्पनीलाई ४ करोड १६ लाख ८७ हजार ८ सय ६७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।

Previous Post

सब डिभिजन वन सोताङले गर्यो ६ हजार बढी बिरुवा निशुल्क वितरण

Next Post

ठगीमा साेलुका खड्का पक्राउ

Related Posts

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
0
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
0
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
0
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
0
Next Post
ठगीमा साेलुका खड्का  पक्राउ

ठगीमा साेलुका खड्का पक्राउ

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन ३५४ नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly