Sunday, September 14, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ठगीमा साेलुका खड्का पक्राउ

Radio Everest by Radio Everest
June 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २९, साेलुखुम्बु । सोलुखुम्बु जिल्लाका नारायण कुमार खड्कालाई  ठगिमा  पक्राउ गरिएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलवार पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरूलाई सार्वजनिक गरेको हो।अमेरिका, कम्बोडिया,न्युजिल्याण्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने खड्का सहित अन्य तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाउ पर्नेमा अमेरिका पठाउने भन्दै ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्का, चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षे राजकुमार भट्ट,कास्की जिल्ला माछापुच्छे गाउँपालिकाका २२ वर्षे नवीन वि.क र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षे पवन पन्त रहेका छन् ।

उनीहरूले वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३ सय जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न भएर विगत ३ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको जानकारी दिनुभयाे  ।  उनीहरुले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोलेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्याण्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ ।

Previous Post

बराहपोखरीको प्रशासनिक भवन ः ४३ महिनामा ८५ प्रतिशत भौतिक प्रगती

Next Post

खुम्बुमा तेस्रो राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कम सुरु

Related Posts

दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

खाद्य संस्थान सोलुखुम्बुले भोलिबाट सहुलियत पसल सञ्चालन गर्ने 

September 14, 2025
0
छोडिन सुमनाले रास्वपा, के हो कारण ?

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

September 14, 2025
0
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

September 14, 2025
0
दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

September 14, 2025
0
Next Post
खुम्बुमा तेस्रो राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कम सुरु

खुम्बुमा तेस्रो राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कम सुरु

Discussion about this post

Everest Highlights

दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

खाद्य संस्थान सोलुखुम्बुले भोलिबाट सहुलियत पसल सञ्चालन गर्ने 

September 14, 2025
छोडिन सुमनाले रास्वपा, के हो कारण ?

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

September 14, 2025
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

September 14, 2025
दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

दशैँका लागि आजदेखि सुकिला नोट सटही शुरु

September 14, 2025
विस्तारसै जनजिवन सामान्य बन्दै, सार्वजनीक सवारीसाधन खुले, विद्यालय पनि खुल्दै

विस्तारसै जनजिवन सामान्य बन्दै, सार्वजनीक सवारीसाधन खुले, विद्यालय पनि खुल्दै

September 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि, उपभोक्ता मारमा

खाद्य संस्थान सोलुखुम्बुले भोलिबाट सहुलियत पसल सञ्चालन गर्ने 

September 14, 2025
छोडिन सुमनाले रास्वपा, के हो कारण ?

छोडिन सुमनाले रास्वपा, के हो कारण ?

September 14, 2025
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

September 14, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly