Wednesday, June 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा प्रहरी हवल्दार बोधबहादुर बानियाँ ‘जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषित

Radio Everest by Radio Everest
June 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार ३, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी चौकी रामपुरझिल्के उदयपुर दरबन्दी भई हाल कार्यालयमा कार्यरत प्रहरी हवल्दार बोधबहादुर बानियाँलाई जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । वैदेशिक रोजगार ठगी तथा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याएका प्रहरी हवल्दार बानियाँलाई ‘२०८३ साल जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।

फरार प्रतिवादीहरूको खोजतलास तथा पक्राउमा प्रभावकारी नेतृत्व र सक्रिय भूमिका निर्वाह गर्दै कानुनी शासनको प्रत्याभूति दिलाउन योगदान पुर्याएको भन्दै उहाँलाई उक्त सम्मान प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बानियाँले २०८३ जेठ ९ गते जिल्ला अदालत सोलुखुम्बुद्वारा वैदेशिक रोजगार ठगी मुद्दामा दुई वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाका ५३ वर्षीय लालबहादुर कार्कीलाई काठमाडौंमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेका थिए ।

त्यसैगरी जेठ २१ गते वैदेशिक रोजगार ठगी र बैंकिङ कसूर मुद्दामा चार वर्ष ६ महिना एक दिन कैद तथा ३६ लाख ९५ हजार रुपैयाँ जरिवाना, बिगो र क्षतिपूर्ति ठहर भई फरार रहेका सोही स्थानका नारायणकुमार खड्कालाई काठमाडौं महानगर क्षेत्रबाट पक्राउ गर्न पनि उहाँले महत्वपूर्ण भूमिका खेलेका थिए ।

फरार अभियुक्तहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनमा सहयोग पुर्याउनुका साथै आम नागरिकमा शान्ति सुरक्षाको अनुभूति गराउने र प्रहरी संगठनको छवि उच्च बनाउन प्रशंसनीय कार्य गरेको मूल्याङ्कन गर्दै बानियाँलाई उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ । कार्यालयका अनुसार उनले विभागीय आदेश, निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्दै उच्च मनोबल, लगनशीलता तथा कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।

Previous Post

हलेसी महादेव मन्दिर भ्रमणमा निस्किए लिखुपिकेका जेष्ठ नागरिक

Related Posts

हलेसी महादेव मन्दिर भ्रमणमा निस्किए लिखुपिकेका जेष्ठ नागरिक

हलेसी महादेव मन्दिर भ्रमणमा निस्किए लिखुपिकेका जेष्ठ नागरिक

June 17, 2026
0
थुलुङ दुधकोशीमा आँखा परीक्षण तथा अपाङ्गता स्वास्थ्य जाँच शिविर सुरु

थुलुङ दुधकोशीमा आँखा परीक्षण तथा अपाङ्गता स्वास्थ्य जाँच शिविर सुरु

June 17, 2026
0
नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुमा नयाँ जिम्मेवारी : इन्चार्जमा हेम कुमार राई, संयोजकमा जाङ्वो दोर्जे शेर्पा

नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुमा नयाँ जिम्मेवारी : इन्चार्जमा हेम कुमार राई, संयोजकमा जाङ्वो दोर्जे शेर्पा

June 16, 2026
0
लिखु जलविद्युत् आयोजनाविरुद्ध आठौँ दिनसम्म आन्दोलन, स्थानीय आक्रोश चुलिँदै

लिखु जलविद्युत् आयोजनाविरुद्ध आठौँ दिनसम्म आन्दोलन, स्थानीय आक्रोश चुलिँदै

June 16, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा प्रहरी हवल्दार बोधबहादुर बानियाँ ‘जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषित

सोलुमा प्रहरी हवल्दार बोधबहादुर बानियाँ ‘जेठ महिनाको उत्कृष्ट प्रहरी’ घोषित

June 17, 2026
हलेसी महादेव मन्दिर भ्रमणमा निस्किए लिखुपिकेका जेष्ठ नागरिक

हलेसी महादेव मन्दिर भ्रमणमा निस्किए लिखुपिकेका जेष्ठ नागरिक

June 17, 2026
थुलुङ दुधकोशीमा आँखा परीक्षण तथा अपाङ्गता स्वास्थ्य जाँच शिविर सुरु

थुलुङ दुधकोशीमा आँखा परीक्षण तथा अपाङ्गता स्वास्थ्य जाँच शिविर सुरु

June 17, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly