Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

Radio Everest by Radio Everest
June 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार ४, सोलुखुम्बु । उज्यालो नेपाल पार्टीले सोलुखुम्बु निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई सुम्पेको छ । पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङद्वारा हस्ताक्षरित पत्रमार्फत शेर्पालाई सो जिम्मेवारी प्रदान गरिएको हो । पार्टीको नीति, सिद्धान्त, विचार र जनमुखी अभियानलाई सोलुखुम्बु निर्वाचन क्षेत्रभित्र पर्ने सम्पूर्ण पालिका, वडा तथा टोल तहसम्म विस्तार गर्ने उद्देश्यले शेर्पालाई सो जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।

यसअघि २०८२ सालको निर्वाचनमा सोलुखुम्बु निर्वाचन क्षेत्रबाट उज्यालो नेपाल पार्टीको उम्मेदवारका रूपमा शेर्पाले निर्वाह गरेको भूमिका, जनसम्पर्क, सक्रियता तथा पार्टीप्रतिको प्रतिबद्धताको उच्च मूल्यांकन गर्दै पार्टीले उनलाई संगठन निर्माण, विस्तार र सुदृढीकरणका लागि यो विशेष जिम्मेवारी सुम्पेको हो ।

नवनियुक्त इन्चार्ज शेर्पाले सोलुखुम्बु निर्वाचन क्षेत्रभित्र पर्ने स्थानीय तहहरूमा पार्टीको संगठन विस्तार गर्ने, स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, सक्रिय सदस्य तथा समर्थकहरूको विवरण संकलन गर्ने जिम्मेवारी पाएका छन्। यसका साथै, पार्टीको नीति तथा कार्यक्रम जनतासमक्ष पुर्याउने र स्थानीय समस्या तथा जनगुनासो संकलन गरी पार्टी केन्द्रीय कार्यालयमा नियमित प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी समेत उनलाई तोकिएको छ ।

उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि, सामाजिक न्याय, जनसेवा र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै अध्यक्ष घिसिङले शेर्पाले आफ्नो जिम्मेवारी इमानदारी, सक्रियता र जनउत्तरदायी भावनाका साथ पूरा गर्ने विश्वास व्यक्त गर्नुभएको छ । साथै, संगठन विस्तारसम्बन्धी प्रारम्भिक प्रगति प्रतिवेदन आगामी २०८३ असार १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पेस गर्न निर्देशन समेत दिइएको छ ।

Previous Post

थुलुङ दुधकोशीमा स्वास्थ्य जाँच तथा अपाङ्गता पहिचान शिविर जारी : दोस्रो दिन २ सय ९८ जनाले लिए सेवा

Next Post

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly