Saturday, November 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

Radio Everest by Radio Everest
June 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ ले लक्षित वर्ग कार्यक्रम अन्तर्गत नौमती बाजा वितरण गरेको छ। वडाले नेपाली मौलिक कला, संस्कृति तथा परम्परागत बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दमाई समुदायलाई नौमती बाजा हस्तान्तरण गरेको हो।

बिहीबार आयोजित कार्यक्रममा वडा अध्यक्ष भोजराज कार्कीले समुदायका प्रतिनिधिहरूलाई नौमती बाजा वितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्कीले नौमती बाजा नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक सम्पदा र संस्कारसँग जोडिएको मौलिक बाजा भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभयो। उहाँले परम्परागत कला र संस्कृतिलाई जीवन्त राख्न वडाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो।

यसअघि पनि वडा कार्यालयले गत आर्थिक वर्षमा राई समुदायको सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले तोसी नृत्यका लागि आवश्यक सामग्री वितरण गरेको थियो। वडाले विभिन्न जातजाति र समुदायका मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षणमा विशेष ध्यान दिँदै आएको जनाएको छ।
स्थानीयवासीले वडाको यस पहलले परम्परागत संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

Previous Post

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

Next Post

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

Related Posts

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

चाडपर्वलाई सभ्य र मर्यादित बनाउन सोलुखुम्बु प्रशासनको आग्रह : देउसी–भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने

November 6, 2026
0
लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता हिनामिना, पाँच जनाविरुद्ध मुद्दा

लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता हिनामिना, पाँच जनाविरुद्ध मुद्दा

November 6, 2026
0
मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

November 6, 2026
0
निर्माण व्यवसायी फेरिएपछि पूरा भयो खोटाङ अस्पतालको अलपत्र भवन

Discussion about this post

Everest Highlights

जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

जिल्लाकै पहिलो पोषणमैत्री वडा बन्ने तयारीमा रौतामाई–२ भुटार

November 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

चाडपर्वलाई सभ्य र मर्यादित बनाउन सोलुखुम्बु प्रशासनको आग्रह : देउसी–भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने

November 6, 2026
लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता हिनामिना, पाँच जनाविरुद्ध मुद्दा

लिखु गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता हिनामिना, पाँच जनाविरुद्ध मुद्दा

November 6, 2026
मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

मानव अधिकारका असल अभ्यासबारे सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन

November 6, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly