Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

Radio Everest by Radio Everest
June 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १३, सोलुखुम्बु । सोलुखुम्बु, अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर १ ले विद्युतीय जग वितरण गरेको छ । वडा कार्यालयका अनुसार करिब ५० हजार रुपैयाँ बराबरका विद्युतीय जग पहिचान भएका ५४ जना अपाङ्गता भएका व्यक्तिलाई वितरण गरिएको हो । वितरण कार्यक्रममा वडा अध्यक्ष जङ्ग बहादुर गुरुङ र वडा सचिव आस बहादुर बस्नेतले संयुक्त रूपमा सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा मिलिजुली अपाङ्गता समूहका अध्यक्ष ठेड बहादुर कार्कीको पनि उपस्थिति रहेको थियो । वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरूको दैनिकीलाई सहज बनाउन तथा उनीहरूको जीवनस्तरमा सकारात्मक सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको जनाएको छ । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने वडा कार्यालयले जानकारी दिएको छ । स्थानीयहरूले वडा कार्यालयको यस पहलले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक आवश्यकतामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Previous Post

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

Next Post

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

Related Posts

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly