Monday, October 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

Radio Everest by Radio Everest
June 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १३, सोलुखुम्बु । छाला तथा सौन्दर्य उपचार क्षेत्रमा बढ्दो मागलाई लक्षित गर्दै नवडर्मा स्किन, हेयर ट्रान्सप्लान्ट एण्ड लेजर एस्थेटिक्सले काठमाडौंको नयाँ बानेश्वरस्थित नयाँ र आधुनिक परिसरबाट सेवा विस्तार गरेको छ। नयाँ केन्द्र सञ्चालनसँगै संस्थाले पहिलोपटक हेयर ट्रान्सप्लान्ट सेवा सुरु गर्नुका साथै अत्याधुनिक फ्र्याक्सनल CO₂ लेजर मेसिन पनि सञ्चालनमा ल्याएको छ।

सेवा विस्तारको अवसरमा आयोजित कार्यक्रममा संस्थाले आधुनिक प्रविधिमार्फत छाला, कपाल र लेजर एस्थेटिक्ससम्बन्धी उपचार एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य सार्वजनिक गरेको हो। संस्थाका अनुसार नयाँ सेवाले कपाल झर्ने, टाउकोको कपाल पातलो हुने समस्या तथा विभिन्न छालासम्बन्धी जटिलताको उपचारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नवडर्माकी प्रबन्ध निर्देशक श्रेया पान्डेले गुणस्तरीय सेवा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले अत्याधुनिक उपकरण, सुविधासम्पन्न पूर्वाधार र विशेषज्ञ चिकित्सकको टोलीसहित नयाँ केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।

उनका अनुसार संस्थाले उचित शुल्कमा सुरक्षित, व्यक्तिगत र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ। संस्थाले सञ्चालनमा ल्याएको फ्र्याक्सनल CO₂ लेजर मेसिनबाट एक्नेका दाग, छालाको असमान बनावट, पोर्स, स्ट्रेच मार्कलगायत विभिन्न छालासम्बन्धी समस्याको आधुनिक विधिबाट उपचार गर्न सकिने जनाएको छ।

त्यस्तै, हेयर ट्रान्सप्लान्ट सेवाले प्राकृतिक देखिने र दीर्घकालीन नतिजा दिने उपचार विकल्प प्रदान गर्ने दाबी गरिएको छ। सात वर्षदेखि छाला तथा सौन्दर्य उपचार क्षेत्रमा सेवा दिँदै आएको नवडर्माले सेवाग्राहीको विश्वासलाई आफ्नो मुख्य उपलब्धि मान्दै आगामी दिनमा पनि नयाँ प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवा नेपालमै विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

Previous Post

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

Next Post

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

Related Posts

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

October 12, 2026
0
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
0
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

Discussion about this post

Everest Highlights

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

October 12, 2026
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly