Monday, October 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एचआईभी/एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि सरोकारवालासँग अभिमुखीकरण

Radio Everest by Radio Everest
June 28, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार १४ । हिमाली जिल्ला सोलुखुम्बुमा एचआईभी/एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा एचआईभीरएड्सको रोकथाम, परीक्षण, उपचार तथा उपलब्ध स्वास्थ्य सेवाका विषयमा छलफल गरिएको थियो।

साथै, एचआईभी संक्रमित व्यक्तिप्रति समाजमा हुने लाञ्छना र भेदभाव अन्त्य गर्न सबै पक्षको भूमिका आवश्यक रहेको विषयमा सहभागीबीच अन्तरक्रिया भएको थियो। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवनप्रसाद चौलागाईंले घरपरिवार, समुदाय तथा सरोकारवाला सबै पक्ष सचेत र जिम्मेवार भए एचआईभी संक्रमणको जोखिम न्यूनीकरण गर्न सकिने बताउनुभयो। उहाँले एचआईभी संक्रमित व्यक्तिलाई कुनै पनि बहानामा विभेद वा लाञ्छना गर्नु मानवअधिकारविपरीत हुने भएकाले सम्मानजनक व्यवहार गर्न सबैलाई आग्रह गर्नुभयो।

त्यसैगरी जिल्ला अस्पताल फाप्लुका प्रमुख डा. दिनेश कुमार मण्डलले एचआईभीरएड्सको वर्तमान अवस्थाबारे जानकारी दिँदै चालु आर्थिक वर्षमा सोलुखुम्बु जिल्लामा दुई जनामा एचआईभी संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। उहाँले समयमै परीक्षण, उपचार तथा जनचेतनाको अभावका कारण संक्रमण फैलिने जोखिम रहने भएकाले सचेतना अभिवृद्धि आवश्यक रहेको उल्लेख गर्नुभयो।

अभिमुखीकरण कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा एचआईभीरएड्ससम्बन्धी गलत धारणा हटाउँदै संक्रमित व्यक्तिप्रति सम्मानजनक व्यवहार र समान अवसर सुनिश्चित गर्न सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो।

Previous Post

सोलुमा नाङ्गो विद्युत् तारमा करेन्ट लागेर सडक निरीक्षणमा रहेका युवक घाइते, हेलिकोप्टरमार्फत काठमाडौं रिफर

Next Post

थुलुङ दुधकोशीमा आधारभूत तहका शिक्षकका लागि क्षमता अभिवृद्धि तालिम सुरु

Related Posts

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

October 12, 2026
0
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
0
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

Discussion about this post

Everest Highlights

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

बडादशैँको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

October 12, 2026
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly