Monday, October 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

Radio Everest by Radio Everest
June 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, सोलुखुम्बु, असार १५ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ स्थित जन जागृति माध्यमिक विद्यालयमा सामुदायिक विद्यालयमा विज्ञान विषय प्रवर्धन कार्यक्रमअन्तर्गत विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । “जिज्ञासाले नै सिर्जनशीलता जगाउँछ“ भन्ने नारासहित सोमबार आयोजित प्रदर्शनीमा विद्यार्थीहरूले आफैं निर्माण गरेका रकेट उडाउनुका साथै विज्ञानका विविध प्रयोगात्मक सामग्री, मोडल तथा नवीनतम आविष्कारहरू प्रदर्शन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष मिङमार तामाङको अध्यक्षता तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णप्रसाद निरौलाले वर्तमान युगमा विज्ञान शिक्षा अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थीहरूमा वैज्ञानिक सोच, जिज्ञासा र अनुसन्धानप्रतिको रुचि विकास गर्न यस्ता प्रदर्शनी प्रभावकारी माध्यम हुने बताउनुभयो । उहाँले विद्यालयमा विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको वातावरण निर्माण गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले विद्यार्थीहरूले प्रस्तुत गरेका सिर्जनात्मक, प्रयोगात्मक तथा वैज्ञानिक दृष्टिकोणले भरिपूर्ण परियोजनाको प्रशंसा गर्दै विज्ञान र प्रविधिप्रति विद्यार्थीहरूको बढ्दो चासो उत्साहजनक रहेको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले भविष्यमा वैज्ञानिक सोचको विकास र नवप्रवर्तनलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष मिङमार तामाङले विद्यार्थीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै विज्ञानको युगमा जन जागृति माध्यमिक विद्यालयका विद्यार्थीहरूले देखाएको मेहनत, लगनशीलता र सिर्जनशीलताको उच्च प्रशंसा गर्नुभयो । विज्ञान प्रदर्शनीमार्फत विद्यार्थीहरूले आफ्नो सिकाइलाई व्यवहारमा उतार्दै प्रयोगात्मक ज्ञान, अनुसन्धान क्षमता र नवप्रवर्तनको सोच प्रस्तुत गरेका थिए । विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा विज्ञानप्रतिको आकर्षण बढाउनुका साथै सिर्जनशील र अनुसन्धानमुखी शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Previous Post

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

Next Post

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

Related Posts

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
0
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
0
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly