Monday, October 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

Radio Everest by Radio Everest
June 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार १५ । जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका नवनियुक्त अध्यक्ष अर्जुन रोक्का र उपाध्यक्ष कृष्णा तामाङले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अध्यक्ष रोक्का र उपाध्यक्ष तामाङले पदभार ग्रहण गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख निरौलाले नवनियुक्त नेतृत्वले जिल्लाको खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै सरोकारवालासँग समन्वय गर्दै खेलकुद गतिविधिलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो । पदभार ग्रहणपछि बोल्दै अध्यक्ष अर्जुन रोक्काले जिल्लामा समयमै सञ्चालन हुन नसकेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई आफ्नो कार्यकालको प्राथमिकतामा राख्ने बताउनुभयो। साथै, खेलकुद प्रशिक्षकहरूको व्यवस्थापन, खेलाडी उत्पादन तथा जिल्लाको खेलकुद पूर्वाधार विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्ष कृष्णा तामाङले जिल्लाको समग्र खेलकुद विकासका लागि सबै पक्षको साथ, सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गर्दै सामूहिक प्रयासबाट खेलकुद क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन सकिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका प्रमुख केशव प्रसाद कटेलले नवनियुक्त अध्यक्ष तथा उपाध्यक्षलाई स्वागत गर्दै आगामी दिनमा जिल्लाको खेलकुद विकासका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा खेलकुदकर्मीहरूको उपस्थिति रहेको थियो ।

Previous Post

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

Next Post

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

Related Posts

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
0
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
0
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
0
Next Post
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

October 11, 2026
भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly