Tuesday, June 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

Radio Everest by Radio Everest
June 29, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १५, साेलुखुम्बु ।   थुलुङ दुधकोशी गाउँपालिकाले आधारभूत तह (कक्षा १–५) मा अध्यापनरत शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको दुईदिने एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ।

शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबारदेखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो। तालिममा कक्षा १–३ को एकीकृत पाठ्यक्रम प्रभावकारी कार्यान्वयन तथा कक्षा ४–५ को मूल्याङ्कन प्रणालीबारे शिक्षकहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सवीता राईले गाउँपालिकाले विगतदेखि नै शिक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक बजेट विनियोजन गर्दै आएको बताउनुभयो। उहाँले तालिमले कक्षा १ देखि ५ सम्मको निरन्तर मूल्याङ्कन प्रणालीसम्बन्धी शिक्षकमा रहेका अन्योल हटाई गुणस्तरीय शिक्षण–सिकाइमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले तालिमबाट हासिल भएको ज्ञान र सीपलाई आफ्ना विद्यालयका अन्य शिक्षकहरूसँग पनि साझा गर्दै व्यवहारमा उतार्न सहभागी शिक्षकहरूलाई आग्रह गर्नुभयो।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक तथा शिक्षा तालिम केन्द्र सुनसरीका रोस्टर प्रशिक्षक केशवदेव गिरी र जीवनज्योति माध्यमिक विद्यालय, नेलेका शिक्षक तथा रोस्टर प्रशिक्षक जनककुमार थापाले गर्नुभएको थियो।

प्रशिक्षक गिरीका अनुसार तालिममा एकीकृत पाठ्यक्रमको अवधारणा, पाठ्यक्रम कार्यान्वयनका चुनौती, एकीकृत शिक्षण योजना निर्माण, व्यवहारकुशल सीप विकास तथा कक्षा १–५ को मूल्याङ्कन प्रणाली लगायतका विषयमा प्रशिक्षण दिइएको थियो।

शिक्षा शाखाका नविन्द्र राईका अनुसार दुई दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका वडा नं. १, २, ३, ६, ७ र ८ का विद्यालयबाट २६ जना शिक्षक सहभागी भएका थिए।

गाउँपालिकाले यस्ता तालिममार्फत शिक्षकको पेशागत क्षमता अभिवृद्धि गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधारमा थप टेवा पुग्ने अपेक्षा गरेको जनाएको छ।

Previous Post

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

Related Posts

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
0
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026
0
सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026
0

Discussion about this post

Everest Highlights

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

जन जागृति माविमा विज्ञान प्रदर्शनी, विद्यार्थीद्वारा रकेटदेखि नवप्रवर्तनसम्मका परियोजना प्रदर्शन

June 29, 2026
सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

सोलुखुम्बुमा ७९ वर्षीया वृद्धाको शङ्कास्पद मृत्युः हत्या आशंकामा आफ्नै छोरा पक्राउ

June 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

शिक्षाको गुणस्तर सुधारमा थुलुङ दुधकोशीको पहल – रीड नेपालकाे सहर्कायमा २६ शिक्षकलाई क्षमता अभिवृद्धि तालिम

June 29, 2026
२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

२३ औँ राष्ट्रिय धान दिवस सोलुको थुलुङ दुधकोशी–८ मा मनाइयो

June 29, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको नवनियुक्त अध्यक्ष र उपाध्यक्षद्वारा पदभार ग्रहण

June 29, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly