Monday, October 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

Radio Everest by Radio Everest
June 30, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १६, साेलुखुम्बु ।    सोलु हाइड्रोपावर लिमिटेडले आयोजना क्षेत्रमा मनसुनजन्य विपद्को पूर्वतयारीलाई प्रभावकारी बनाउने उद्देश्यले बाढी, पहिरो तथा आपतकालीन उद्धारसम्बन्धी अभ्यास (Flood, Landslide and Emergency Evacuation Drill) सञ्चालन गरेको छ।

मनसुनका समयमा हुन सक्ने प्राकृतिक विपद्का घटनामा कर्मचारी तथा सम्बन्धित निकायबीचको तयारी, समन्वय र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास गरिएको कम्पनीले जनाएको छ।

अभ्यासका क्रममा आपतकालीन सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण, खोज तथा उद्धार, प्राथमिक उपचार, सञ्चार व्यवस्थापन तथा सम्बन्धित पक्षबीच समन्वयका विभिन्न पक्षहरूको व्यावहारिक अभ्यास गरिएको थियो।

कम्पनीका अनुसार यस्ता अभ्यासले विपद्का बेला कर्मचारीको तत्परता, उद्धार क्षमता र समन्वय प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, विपद् व्यवस्थापनका क्रममा अपनाउनुपर्ने सुरक्षा मापदण्ड र कार्यविधिबारे सहभागीलाई व्यवहारिक जानकारीसमेत प्रदान गरिएको थियो।

मनसुनको समयमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्ने भएकाले समयमै पूर्वतयारी र नियमित अभ्यासले सम्भावित क्षति न्यूनीकरण तथा जनधनको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाले बताएका छन्।

Previous Post

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

Next Post

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

Related Posts

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
0
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
0
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly