Sunday, August 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

Radio Everest by Radio Everest
June 30, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १६, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकाले विद्यालय शिक्षालाई कृषिसँग जोड्दै विद्यार्थीमा व्यावहारिक कृषि सीप विकास गर्ने उद्देश्यका साथ विद्यालय कृषि सचेतना कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत आत्मनिर्भर विद्यार्थी उत्पादन गर्नुका साथै कृषि क्षेत्रमा दक्ष र व्यवहारिक ज्ञानयुक्त जनशक्ति तयार पार्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

यसैक्रममा ताप्ली गाउँपालिका–५, रुपाटारस्थित पञ्चावती आधारभूत विद्यालय (कक्षा १–८) लाई “एक विद्यालय, एक करेसाबारी“ कार्यक्रम सञ्चालनका लागि आवश्यक कृषि सामग्री हस्तान्तरण गरिएको छ । विद्यालय दिवा खाजा कार्यक्रमलाई समेत सहयोग पुग्ने गरी तरकारी खेती विस्तार गर्न टनेल, ड्रिप सिँचाइ सेट तथा विभिन्न तरकारीका बीउबिजन उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा करेसाबारी सञ्चालन भएपछि विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसर पाउनेछन् । साथै विद्यालयमै उत्पादन हुने ताजा तरकारी दिवा खाजा कार्यक्रममा प्रयोग गर्न सकिने भएकाले विद्यार्थीको पोषणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कृषि सामग्री बुझ्दै पञ्चावती आधारभूत विद्यालय परिवारले गाउँपालिकाको सहयोगप्रति आभार व्यक्त गरेको छ । विद्यालयले आगामी दिनमा पनि यस्ता शैक्षिक तथा कृषि प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिँदै थप सहयोग र सहकार्यको अपेक्षा गरेको छ ।

Previous Post

सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

Next Post

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

Related Posts

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
0
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
0
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
0
सोलुखुम्बुका उत्पादनको निर्यात प्रवर्धनमा प्रदेश सरकारको चासो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

सोलुखुम्बुमा भालुको आतंक : मकैबाली सखाप, गाउँले रातभर जाग्राम

August 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

सोलुखुम्बुमा आत्महत्या रोकथाममा चुनौतीः पुरुषको संख्या उच्च

August 23, 2026
आज र भोलि भारी वर्षाको चेतावनी, पहाड र तराईमा सतर्क रहन आग्रह

पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 23, 2026
दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

दुर्गम सडकले सोलुका घुमन्ते व्यापारीको यात्रा कष्टकर

August 22, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly