Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अमेरिका पठाइदिन्छु भन्दै ४ करोड बढी ठगि गर्ने सोलुखुम्बुका खड्का पक्राउ

Radio Everest by Radio Everest
June 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २९, सोलुखुम्बु । आफ्नै कन्सल्टेन्सी छ, अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने सोलुखुम्बुका एक व्यक्ति पक्राउ परेका छन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका ४६ वर्षिय नारायण कुमार खड्कालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको हो । उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिइएको प्रहरी टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका ११ बाट २८ गते पक्राउ गरेको हो । उनले हाल सम्म १० जना व्यक्तिहरुलाई विभिन्न देश सहित संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै आफ्नो खातामा रकम जम्मा गर्न लगाएर ठगि गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार खड्काले पीडितहरुबाट अमेरिका पठाइदिन्छु भन्दै ४ करोड बढी रकम ठगि गरेका थिए । प्रहरीका अनुसार खड्काको ज्योति विकास बैंकमा रहेको खातामा ठगीको ४ करोड ३३ लाख ६८ हजार १ सय २२ रुपैयाँ रकम जम्मा भएको थियो । खड्काले पीडितहरुलाई आफ्नै कन्सल्टेन्सी छ, बैदेशिक रोजगारीका लागी पठाइदिन्छु भन्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यस्तै अमेरिका पठाइदिने भनि भिएफएस भिजा फेसिलेसन सर्भिस समेत गर्न भारत लैजाने गरेको, पिडित हरुलाई अमेरिका भनेर सिंगापुर, आइवरी पोष्ट हुँदै घाना सम्म पु¥याएर अलपत्र पार्ने गरेको, अमेरिका सहित अजर अजरबैजान, कलकत्ता, पोर्चुगल, सुरीनामा हुँदै अ‍ेमरीका क्यानडा, ग्रिस, जर्मनी मेक्सिको पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ठगीका लागी प्रयोग गर्ने सिमकार्ड सहितका फोन २ वटा, विभिन्न व्यक्तिहरुका राहदानी ५ वटा तथा राहदानीको प्रतिलिपी ७ वटा, बिभिन्न व्यक्तिहरुका नामाका काटिएको चेक ५९ थान, विभिन्न बैंकको चेक हरु २० थान, रकम जम्मा गरेको ३४ थान भौचर, लगायत बरामद गरेको छ । आरोपित खड्कालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीलाई उदृत गर्दै सहकर्मी धनकुमार ढुंगेलले बताउनुभयो ।

Previous Post

सोताङ गाउँपालिका २ को नयाँ वडा कार्यालय भवन बन्दै

Next Post

उपभोक्ता समिति गठन गर्दा मनोमानी गरिएको एमालेको आरोप

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
Next Post
उपभोक्ता समिति गठन गर्दा मनोमानी गरिएको एमालेको आरोप

उपभोक्ता समिति गठन गर्दा मनोमानी गरिएको एमालेको आरोप

Discussion about this post

Everest Highlights

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly