Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उपभोक्ता समिति गठन गर्दा मनोमानी गरिएको एमालेको आरोप

अध्यक्ष भट्टराई भन्छन “आरोपका लागी आरोप लगाइयो”

Radio Everest by Radio Everest
June 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २९, साेलुखुम्बु ।  उपभोक्ता समिति गठन गर्दा मनोमानी गरिएको भन्दै एमाले वडा समितिले आरोप लगाएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ को नेकपा एमाले वडा कमिटिले आज वडा अध्यक्ष सिताराम भट्टराईलाई ध्यानाकर्षण गराउँदै यस्तो आरोप लगाएको हो ।

अध्यक्ष भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाउदै एमालेले हाल सम्म वडामा सञ्चालन भएका योजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई गर्न माग गरेको छ । एमाले वडा कमिटीका अध्यक्ष कल्पना घिमिरे द्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विगत २ वर्षमा पालिकाबाट वडालाइृ प्राप्त भएको बजेट कति हो ?, कुनकुन खर्चमा के कति बजेट प्राप्त बजेट भयो ?, केके काम गरियो ? भन्ने कुराहरुको जानकारी औपचारीक रुपमा सार्वजनिक गर्नुपर्ने बताएको छ । यसो नगर्नमा जनप्रतिनिधिको व्यक्तिगत स्वार्थ लुकेको भन्दै एमाले वडा कमिटिले सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको आशंका व्यक्त गरेको छ ।

ध्यानाकर्षण पत्रमा एमाले ले जनप्रतिनिधिले जनताको चाहाना अनुरुप काम गर्नुपर्नेमा त्यसो नगरि शासकीय स्वरुपमा उत्रिएको बताएको छ । एमालेले अध्यक्ष भट्टराईलाई आफु निकट व्यक्तिलाई मात्रै योजना दिने, योजनाको रकमान्तर गर्ने, मनोमानी ढंगले योजना बाँडफाँड हुने भन्दै त्यसरी समाजको उन्नती नहुने जनाएको छ ।

आर्थिक वर्षको अन्त्यमा आइसक्दा पनि योजना छनौटका लागी भेला नबोलाउने र सार्वजनिक सुनुवाई नगर्ने हो भने आन्दोलन गर्ने पनि एमालेले चेतावनी दिएको छ । साथै एक हप्ता भित्र सार्वजनिक सुनुवाई गर्न एमालेले माग गरेको वडा कमिटी सचिव रोशन कटेलले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष भट्टराईले सार्वजनिक सुनुवाई गर्ने बताउनुभएको छ । उहाँले उपभोक्ता समिति निर्माणमा नियम कानुन संगत नै गरिएकाले एमालेले आरोपका लागी मात्रै आरोप लगाएको बताउनुभएको छ ।

Previous Post

अमेरिका पठाइदिन्छु भन्दै ४ करोड बढी ठगि गर्ने सोलुखुम्बुका खड्का पक्राउ

Next Post

च्याल्सामा आगलागी घर सहित काठपात जलेर नष्ट

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
च्याल्सामा आगलागी घर सहित काठपात जलेर नष्ट

च्याल्सामा आगलागी घर सहित काठपात जलेर नष्ट

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly