Friday, October 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

Radio Everest by Radio Everest
July 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, असार २६, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आफ्नो वार्षिक आय–व्ययको संक्षिप्त विवरण सार्वजनिक गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा एक हप्ता अगावै भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार गाउँपालिकाले गत असार २५ गते राति १२ः०० बजेदेखि सम्पूर्ण भुक्तानी निकासा बन्द गरी चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको विवरण अनुसार गाउँपालिकाले समीक्षा वर्षमा लक्ष्यको तुलनामा सन्तोषजनक राजस्व संकलन गर्न सफल भएको छ । कुल ५१ करोड ७० लाख ९४ हजार १६१ रुपैयाँ ६६ पैसा अनुमानित राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ५० करोड १७ लाख १३ हजार ९४६ रुपैयाँ ३० पैसा असुली भई ९७.०२ प्रतिशत ऐतिहासिक प्रगति हासिल भएको छ ।

त्यसैगरी, व्ययतर्फ विनियोजित कुल ५१ करोड ७० लाख ९४ हजार १६१ रुपैयाँ ६६ पैसा बजेटमध्ये कुल ४० करोड ५० लाख ७ हजार ९०१ रुपैयाँ ८१ पैसा खर्च भएको गाउँपालिकाले जनाएको छ । यो कुल विनियोजित बजेटको ७८.३२ प्रतिशत वित्तीय प्रगति हो। चालु र पुँजीगत खर्चको वर्गीकरण अनुसार चालुतर्फ विनियोजित ३३ करोड ८५ लाख २० हजार २७३ रुपैयाँ बजेटमध्ये २७ करोड ५९ लाख ८४ हजार ६४५ रुपैयाँ ३४ पैसा खर्च भएको छ, जुन कुल चालु बजेटको ८१.५३ प्रतिशत हुन आउँछ।

विकास निर्माण तथा भौतिक पूर्वाधारतर्फको पुँजीगत बजेटतर्फ भने कुल विनियोजित १७ करोड ८५ लाख ७३ हजार ८८८ रुपैयाँ ६६ पैसा सङ्घीय र स्थानीय कोषमध्ये १२ करोड ९० लाख २३ हजार २५६ रुपैयाँ ४७ पैसा खर्च भएको छ, जुन पुँजीगततर्फ ७२.२५ प्रतिशत प्रगति हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौ धन राई र आर्थिक प्रशासन प्रमुख जिबन खत्रीद्वारा संयुक्त रूपमा जारी सूचनामा आर्थिक वर्ष भरि गाउँपालिकाको समग्र विकास, सेवा प्रवाह तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण गाउँपालिकावासीलाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

साथै, आगामी आर्थिक वर्षमा समेत सुशासन, पारदर्शिता, वित्तीय अनुशासन तथा विकास निर्माणका कार्यलाई थप गति दिई प्रभावकारी बनाउन स्थानीय सरोकारवालाहरूको निरन्तर सहयोग, सुझाव र सहभागिताको अपेक्षा गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ ।

Previous Post

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

Next Post

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

Related Posts

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
0
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
0
Next Post
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

Discussion about this post

Everest Highlights

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

भोटेकोशी बाढीपीडितका लागि सोलुदूधकुण्डका राष्ट्रसेवकले जुटाए ३३ लाख

October 9, 2026
दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

दशैँको पाँचदिने गन्तव्य : पत्तालेको हिमालदेखि रातनाङ्गेको शान्ति सम्म

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुमा दसैँ–तिहारको अवसरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

October 9, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly