Tuesday, July 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

Radio Everest by Radio Everest
July 14, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्मको संक्षिप्त वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले स्वीकृत वार्षिक कार्यक्रम तथा योजनाअनुसार असार २५ गतेसम्म सम्पूर्ण खर्च लेखाङ्कन गर्ने कार्य सम्पन्न भएपछि उक्त विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार चालुतर्फ ३९ करोड ८ लाख विनियोजन गरिएकामा ३४ करोड २८ हजार १ सय ९६ रुपौयाँ ८८ पैस खर्च भएको छ । यो चालु बजेटको ८७ प्रतिशत खर्च हो ।

त्यसैगरी, पुँजीगततर्फ १३ करोड २८ लाख ७४ हजार ८८३ विनियोजन गरिएकामा ११ करोड १ लाख २८ हजार २ सय ४१ रुपौयँ १९ पैसा खर्च भएको छ । यो पुँजीगत बजेटको ८२.८८ प्रतिशत खर्च रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार चालु र पुँजीगत दुवै शीर्षक गरी कुल ५२ करोड ३६ लाख ७४ हजार ८८३ विनियोजनमध्ये ४५ करोड १ लाख ५६ हजार ४ सय ३८ रुपौयाँ खर्च भएको छ । यससँगै समग्र बजेट खर्च ८५.९६ प्रतिशत पुगेको प्रमुख प्रशासकीय अधिकृत टंकनाथ घिमिरेले जानकारी दिनुभयो ।

Previous Post

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

Related Posts

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
0
थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

July 14, 2026
0
असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

असिम राईको दुई वर्षअघिको पहल सफल, थुलुङ दुधकोशीले पायो करोडौँका हेभी उपकरण

July 14, 2026
0
मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

मनसुनजन्य विपदबाट सतर्क रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आग्रह

July 14, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

नेचासल्यान गाउँपालिकाको ८५.९६ प्रतिशत बजेट खर्च

July 14, 2026
सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

सोलुखुम्बुका ११ शिक्षक साउनदेखि पुसभित्र अनिवार्य अवकाशमा जाने

July 14, 2026
थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

थुलुङ दुधकोशी गाउँपालिकाद्वारा सम्पत्ति विवरण बुझाउन ताकेता

July 14, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly