Thursday, July 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा मापसे गरी कुटपिट, घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

Radio Everest by Radio Everest
July 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार ३१ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केस्थित शेर्पा टी हाउसमा मादक पदार्थ सेवन (मापसे) गरी एक युवामाथि कुटपिट भएको छ । जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार असार २९ गते राति करिब १०ः३० बजे शेर्पा टी हाउसका सञ्चालक आङरिता शेर्पाको होटलमा बसिरहेका ग्याल्जिन शेर्पाका २५ वर्षीय छोरा लाक्पा सोनाम शेर्पामाथि थुलुङ दूधकोशी गाउँपालिका–७ का एक जना र खोटाङको केपिलासगढी गाउँपालिका–७ का एक जना गरी दुई जनाको समूहले कुटपिट गरेका हुन् ।

प्रहरीका अनुसार मापसे गरेका ती व्यक्तिहरूले कुटपिटका क्रममा कुकरको ढकनीले लाक्पा सोनाम शेर्पाको टाउकोमा प्रहार गर्दा उहाँ घाइते हुनुभएको थियो । घाइते शेर्पालाई थप उपचारका लागि असार ३० गते दिउँसो २ः३० बजे अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित न्युरो अस्पताल, बाँसबारी पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै प्रतिवादीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो ।

Previous Post

सोलुखुम्बुमा ५७.५६ प्रतिशत धान रोपाई

Next Post

खोटाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा कसजु मनोनित

Related Posts

आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
0
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
0
सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

Discussion about this post

Everest Highlights

खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly