Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला शिक्षा समिति सोलुखुम्बुमा ४ नयाँ सदस्य मनोनित

Radio Everest by Radio Everest
July 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २, साेलुखुम्बु । जिल्ला शिक्षा समिति सोलुखुम्बुको सदस्य पदमा विभिन्न क्षेत्रका शिक्षा अभियन्ता तथा समाजसेवीहरू मनोनित भएका छन् । मनोनित हुनेहरूमा सामुदायिक विद्यालयकाे तर्फबाट हिमाल दर्शन माध्यमिक विद्यालय नेचासल्यानका विव्यस अध्यक्ष तथा समाजसेवी चन्द्र आचार्य, ह्वाइट हिल्स माध्यमिक विद्यालयका विव्यस अध्यक्ष तथा समाजसेवी कर्मा शेर्पा, शिक्षाप्रेमी कमल बहादुर विस्वकर्मा र शिक्षाप्रेमी समाजसेवी बलबहादुर बस्नेत छन् ।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने समितिमा उहाँहरूको मनोनयनसँगै जिल्लाको शिक्षा क्षेत्रको गुणस्तरीय सुधार, सुशासन, नवप्रवर्तन तथा समग्र शैक्षिक रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । स्थानीय शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रूपमा योगदान दिँदै आएका व्यक्तित्वहरू शिक्षा समितिमा समावेश भएपछि विद्यालय व्यवस्थापन, शैक्षिक नीति कार्यान्वयन र समन्वयलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

मनोनित सदस्यहरूलाई विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन ।  नयाँ जिम्मेवारी जनविश्वासअनुसार निष्पक्ष, उत्तरदायी र परिणाममुखी ढंगले निर्वाह गर्दै जिल्लाको शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ । जिल्ला शिक्षा समिति स्थानीय तह, विद्यालय तथा सरोकारवाला निकायबीच समन्वय गर्दै जिल्लाको शैक्षिक नीति, योजना र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन महत्वपूर्ण संयन्त्रका रूपमा रहेको छ ।

Previous Post

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

Next Post

२ दिन आरिघोप्टे पानी पर्न सक्ने, सचेत रहन आग्रह

Related Posts

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
0
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
0
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
0
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026
0
Next Post
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

२ दिन आरिघोप्टे पानी पर्न सक्ने, सचेत रहन आग्रह

Discussion about this post

Everest Highlights

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly