Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

२ दिन आरिघोप्टे पानी पर्न सक्ने, सचेत रहन आग्रह

Radio Everest by Radio Everest
July 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २, सोलुखुम्बु । आज र भोलि ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन निकालेर आज शनिवार र भोलि आइतवार मनसुन थप सक्रिय भई ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ ।

मुसलधारे तथा अरिघोप्टे वर्षा हुने भएकाले त्यसबाट हुन सक्ने क्षतिबाट जोगिन महाशाखाले सबै नागरिकलाई सतर्क रहन सुझाव दिएको हो । महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर–पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय हुने सम्भावना छ ।

आज र भोलि मनसुनी गतिविधि बढ्न गई देशका हिमाली÷पहाडी भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक÷दुई ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका एक÷दुई ठाउँमा अरिघोप्टे वर्षाको समेत सम्भावना छ । देशभर धेरै ठाउँमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाले पर्सि सोमवारसम्म नै सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

Previous Post

जिल्ला शिक्षा समिति सोलुखुम्बुमा ४ नयाँ सदस्य मनोनित

Next Post

 सोलुमा एक वर्षमा ५६ सडक दुर्घटना, ७ जनाको मृत्यु 

Related Posts

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
0
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026
0
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026
0
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
0
Next Post
सिन्धुलीमा योद्धा गाडीको ठक्करबाट एक कर्मचारीको मृत्यु

 सोलुमा एक वर्षमा ५६ सडक दुर्घटना, ७ जनाको मृत्यु 

Discussion about this post

Everest Highlights

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

September 5, 2026
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly