Saturday, July 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुमा एक वर्षमा ५६ सडक दुर्घटना, ७ जनाको मृत्यु 

Radio Everest by Radio Everest
July 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २, सोलुखुम्बु । सोलुखुम्बुका गत आर्थिक वर्षमा ५६ सडक दुर्घटनाबाट ७ जनाको ज्यान गएको छ ।   हिमाली जिल्ला सोलुखुम्बुमा आर्थिक वर्ष २०८२/८३ को विभिन्न महिनाहरूमा भएका  ५६ वटा दुर्घटनामा ७ जनाको मृत्यु भएको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार यस वर्ष सबैभन्दा धेरै दुर्घटना माघ महिनामा भएका छन् ।  यसरी भएका दुर्घटनाबाट जिल्लामा ७ जनाको ज्यान गएको जनाइएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा १ जना बालीका, २ जना महिला र ४ जना पुरुष रहेका छन् ।  दुर्घटनाबाट सबैभन्दा धेरै ज्यान कार्तिक महिनामा गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । कार्तिक महिनामा १ पुरुष २ महिला र १ बालीकाको दुर्घटनाबाट मृत्यु भएको छ । भने असोजमा १ जना र पौषमा १ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी चन्द्र बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटनाबाट १० जना गम्भीर घाइते भएका थिए भने ५३ जना साधारण घाइते भएका थिए ।  जिल्लामा दुर्घटनाका मुख्य कारण सडक साँघुरो हुनु, उकालो ओरालो, घुम्ती, कच्ची वा जीर्ण सडक, सडक प्रयोगकर्ताको असावधानी जस्ता कारणहरू रहेका छन् ।  दुर्घटना बढेपछि प्रहरीले सचेतना अभियान सञ्चालन गरि दुर्घटना न्यूनिकरणका कार्यक्रमहरू समेत गरेको सूचना अधिकारी बस्नेतले बताउनुभयो ।  

Previous Post

२ दिन आरिघोप्टे पानी पर्न सक्ने, सचेत रहन आग्रह

Next Post

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

Related Posts

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
0
गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

दिप्ली– सोताङ सडक खण्ड स्तरोन्नती सुरु, दैनिक १ घण्टा मात्रै सवारी सञ्चालन गर्न दिने

July 18, 2026
0
थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

July 18, 2026
0
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

Discussion about this post

Everest Highlights

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

दिप्ली– सोताङ सडक खण्ड स्तरोन्नती सुरु, दैनिक १ घण्टा मात्रै सवारी सञ्चालन गर्न दिने

July 18, 2026
थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

July 18, 2026
सिन्धुलीमा योद्धा गाडीको ठक्करबाट एक कर्मचारीको मृत्यु

 सोलुमा एक वर्षमा ५६ सडक दुर्घटना, ७ जनाको मृत्यु 

July 18, 2026
पश्चिमी वायूको प्रभाव कायमै, भोलि बदली र वर्षाको सम्भावना बढी

२ दिन आरिघोप्टे पानी पर्न सक्ने, सचेत रहन आग्रह

July 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
गाउँपालिकाले पुजारी हटाएको भन्ने प्रचार झुटो रहेको सोताङको प्रतिकृया 

दिप्ली– सोताङ सडक खण्ड स्तरोन्नती सुरु, दैनिक १ घण्टा मात्रै सवारी सञ्चालन गर्न दिने

July 18, 2026
थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

थेक्छेन पेमा छोलीङ गुम्बा सल्लेरीमा मनाइयो प्रथम धर्मचक्र प्रवर्तन दिवस 

July 18, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly