Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रहस्यमय मृत्युको हव बन्यो खोटाङ, दिनप्रतिदिन वेवारीसे अवस्थामा शव भेटीने क्रम बढ्दो

फेरि महिलाको शव फेला, घटनाबारे अनुसन्धान सुरु

Radio Everest by Radio Everest
July 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

श्रावण ३, सोलुखुम्बु ।  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ माम्खाकी एक महिला खोलामा मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार स्थानीय ४३ वर्षीया शान्ता राई घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। आफन्तले खोजतलास गर्ने क्रममा शुक्रबार राति करिब ८ः३० बजे घरबाट करिब ५० मिटर पूर्वतर्फ रहेको छागें खोलामा उनको शव फेला परेको हो ।

घटनाको जानकारी राति ९ः४५ बजे प्रहरीलाई प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षक किशोरकुमार हजारी थारुको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले शवलाई खोलाबाट सुरक्षित रूपमा निकालेर मृतककै घरमा राखेको जनाएको छ । घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्का कार्य शनिबार सम्पन्न गरिने प्रहरीले जनाएको छ । मृत्युको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

Previous Post

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

Next Post

सोलुखुम्बुमा एन.सि.सि. अल्मुनाई एशोसिएशन गठन, ७ सदस्यीय सल्लाहकार र २१ सदस्यीय जिल्ला कार्यसमिति चयन

Related Posts

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026
0
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026
0
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
0
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly