Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एन.सि.सि. अल्मुनाई एशोसिएशन गठन, ७ सदस्यीय सल्लाहकार र २१ सदस्यीय जिल्ला कार्यसमिति चयन

Radio Everest by Radio Everest
July 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ०३,   गाेमा बस्नेत, साेलुखुम्बु । “Once a Cadet, Forever a Leader” भन्ने मूल नारा तथा “Discipline • Leadership • Service (अनुशासन • नेतृत्व • सेवा)” भन्ने मूल मन्त्रका साथ NCC Alumni Association Nepal को सोलुखुम्बुमा ७ सदस्यीय सल्लाहकार समिति र २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ।

दुर्गा बक्स गण, सोलुखुम्बुको समन्वयमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सेवा दल (NCC) का विभिन्न ब्याचका पूर्व क्याडेटहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यले सल्लाहकार समिति तथा जिल्ला कार्यसमिति गठन गरिएको हो। नवगठित समितिले पूर्व क्याडेटहरूको अनुभव, सीप, नेतृत्व क्षमता तथा सामाजिक उत्तरदायित्वलाई समाज र राष्ट्रको समृद्धिका लागि परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै दुर्गा बक्स गण, सोलुखुम्बुका गुल्मपति  सेनानी गोपाल भण्डारी ले NCC बाट प्राप्त अनुशासन, नेतृत्व क्षमता र सेवाभावलाई प्रशिक्षण अवधिमा मात्र सीमित नराखी जीवनभर समाज र राष्ट्रको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले NCC Alumni Association Nepal ले पूर्व क्याडेटहरूलाई एउटै राष्ट्रिय सञ्जालमा आबद्ध गर्दै राष्ट्र निर्माणमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

गुल्मपति भण्डारीले संस्थाको ध्येय पूर्व क्याडेटहरूलाई एउटै नेटवर्कमा आबद्ध गर्ने, युवा पुस्तामा अनुशासन र नेतृत्व विकासलाई प्रवर्द्धन गर्ने, सामाजिक सेवा तथा स्वयंसेवी अभियान सञ्चालन गर्ने, विपद् व्यवस्थापन तथा राहत कार्यमा सहयोग पुर्‍याउने तथा राष्ट्र निर्माणमा सकारात्मक योगदान दिने रहेको बताउनुभयो।

उहाँका अनुसार संस्थाले पूर्व क्याडेटहरूको राष्ट्रिय सञ्जाल निर्माण, नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन, युवा स्वयंसेवा प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा वातावरण संरक्षणका अभियान सञ्चालन, विपद् व्यवस्थापनमा सहकार्य, राष्ट्रिय एकता र सामाजिक सद्भावको प्रवर्द्धन तथा रोजगार, सीप विकास र करियर मार्गदर्शनजस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनेछ।

कार्यक्रममा सहभागी पूर्व क्याडेटहरूले NCC मार्फत प्राप्त अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सेवाभावलाई समाज र राष्ट्रको हितमा निरन्तर उपयोग गर्ने प्रतिबद्धता जनाएका थिए। उनीहरूले जिल्ला स्तरबाट सुरु भएको यो अभियानलाई प्रदेश तथा राष्ट्रिय स्तरसम्म विस्तार गर्दै पूर्व क्याडेटहरूको बलियो सञ्जाल निर्माण गर्ने विश्वास व्यक्त गरे।

नवगठित NCC Alumni Association Nepal, सोलुखुम्बु जिल्ला कार्यसमिति ले आगामी दिनमा नेतृत्व विकास, स्वयंसेवी अभियान, रक्तदान, वृक्षारोपण, विपद् व्यवस्थापन, प्राथमिक उपचार तालिम, युवा क्षमता अभिवृद्धि तथा सामुदायिक विकासका विविध कार्यक्रम सञ्चालन गर्दै अनुशासित, सक्षम र सेवामुखी समाज निर्माणमा सक्रिय योगदान पुर्‍याउने जनाएको छ।

Previous Post

रहस्यमय मृत्युको हव बन्यो खोटाङ, दिनप्रतिदिन वेवारीसे अवस्थामा शव भेटीने क्रम बढ्दो

Next Post

कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

Related Posts

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026
0
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
0
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
0
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

Discussion about this post

Everest Highlights

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

रसुवा बाढीमा परि १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

September 5, 2026
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly