Monday, July 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ठुलाे वर्षात हुने भन्दै अनावश्यक यात्रा नगर्न सोलुदुधकुण्डको आग्रह, पर्यटकलाई उच्च सतर्कता अपनाउन खुम्बुको अपिल

Radio Everest by Radio Everest
July 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३, साेलुखुम्बु ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले जारी गरेको उच्च सतर्कता सम्बन्धी सूचना अनुसार सोलुदुधकुण्ड नगरपालिकाले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । नगरपालिकाले साझा गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा साउन २ र ३ गते (शनिवार र आइतबार ) कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा समेत भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। प्राधिकरणले निरन्तर वर्षाका कारण अचानक बाढी, पहिरो, भू–क्षय, डुबान तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेको भन्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नबस्न तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। सूचनामा विशेषगरी कोशी प्रदेशका विभिन्न जिल्लासहित सोलुखुम्बुमा पनि वर्षाको समयमा सडक यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई निरन्तर पालना गर्न भनिएको छ।

नगरपालिकाले पनि प्राधिकरणको यही सूचनालाई साझा गर्दै नदी, खोला तथा पहिरोको जोखिम भएका क्षेत्रबाट टाढा रहन, मौसमको अद्यावधिक जानकारी पछ्याउन र विपद्को सम्भावित जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबै नगरवासीलाई अनुरोध गरेको छ ।

यसैविच खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिकावासी, पर्यटक, पर्यटन व्यवसायी तथा सरोकारवालालाई उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमद्वारा जारी सूचनामा निरन्तर वर्षाका कारण बाढी, पहिरो, सडक तथा पदमार्ग अवरुद्ध हुने, नदी तथा खोलामा पानीको बहाव बढ्ने लगायतका मनसुनजन्य विपद्का घटना हुन सक्ने भएकाले सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

सूचनामा गाउँपालिकाभित्र कुनै पनि मनसुनजन्य विपद्को घटना भएमा वा त्यस्तो जोखिम देखिएमा तत्काल सम्बन्धित वडा कार्यालय वा गाउँपालिकाको कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ। यसले उद्धार, राहत तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । सगरमाथा क्षेत्र भ्रमणका लागि आउने पर्यटकको चाप रहने यस मौसममा अनावश्यक यात्रा नगर्न, मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचनाको पालना गर्न समेत आग्रह गरिएको छ।

Previous Post

कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

Next Post

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

Related Posts

सोलुखुम्बुमा एन.सि.सि. अल्मुनाई एशोसिएशन गठन, ७ सदस्यीय सल्लाहकार र २१ सदस्यीय जिल्ला कार्यसमिति चयन

सोलुखुम्बुमा एन.सि.सि. अल्मुनाई एशोसिएशन गठन, ७ सदस्यीय सल्लाहकार र २१ सदस्यीय जिल्ला कार्यसमिति चयन

July 19, 2026
0
संखुवासभामा भीरबाट लडेर ८ वर्षे बालकको मृत्यु

रहस्यमय मृत्युको हव बन्यो खोटाङ, दिनप्रतिदिन वेवारीसे अवस्थामा शव भेटीने क्रम बढ्दो

July 19, 2026
0
काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

काठमाडौँबासी तिङ्लालीलाई प्रशासनिक सेवा लिएर जाँदै वडा कार्यालय

July 18, 2026
0
Next Post
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

Discussion about this post

Everest Highlights

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

ठुलाे वर्षात हुने भन्दै अनावश्यक यात्रा नगर्न सोलुदुधकुण्डको आग्रह, पर्यटकलाई उच्च सतर्कता अपनाउन खुम्बुको अपिल

July 19, 2026
कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

July 19, 2026
सोलुखुम्बुमा एन.सि.सि. अल्मुनाई एशोसिएशन गठन, ७ सदस्यीय सल्लाहकार र २१ सदस्यीय जिल्ला कार्यसमिति चयन

सोलुखुम्बुमा एन.सि.सि. अल्मुनाई एशोसिएशन गठन, ७ सदस्यीय सल्लाहकार र २१ सदस्यीय जिल्ला कार्यसमिति चयन

July 19, 2026
संखुवासभामा भीरबाट लडेर ८ वर्षे बालकको मृत्यु

रहस्यमय मृत्युको हव बन्यो खोटाङ, दिनप्रतिदिन वेवारीसे अवस्थामा शव भेटीने क्रम बढ्दो

July 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

July 19, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

ठुलाे वर्षात हुने भन्दै अनावश्यक यात्रा नगर्न सोलुदुधकुण्डको आग्रह, पर्यटकलाई उच्च सतर्कता अपनाउन खुम्बुको अपिल

July 19, 2026
कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

कमेडी च्याम्पियन–४ को टप २४ मा ओखलढुंगाका दुई प्रतिभा, विपिनलाई गोल्डेन कि सहित बेस्ट पर्फर्मरको सम्मान

July 19, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly