Saturday, September 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पशुको कृतिम गर्भधान कार्यक्रम चलाउँदै नेचासल्यान, लाभ लिन किसानलाई आह्वान

Radio Everest by Radio Everest
July 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, साउन ४ । नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पशुपालक किसानका लागि निःशुल्क कृत्रिम गर्भाधान सेवा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको पशु सेवा शाखाले सार्वजनिक गरेको सूचनाअनुसार पशुधनको नश्ल सुधार गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले गाई तथा भैँसीमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराइने भएको हो । गाउँपालिकाले सञ्चालन गर्ने यस कार्यक्रममा किसानले राजस्व बाहेकका सम्पुर्ण सेवा निशुल्क प्राप्त गर्न सक्ने छन् ।

 पशुपालनलाई व्यवसायिक र उत्पादनमुखी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको यस कार्यक्रमबाट गाउँपालिका क्षेत्रका पशुपालक किसान प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको पशु सेवा शाखाले जनाएको छ । यसले उन्नत नश्ल विकासमा सहयोग पुग्नुका साथै दूध तथा मासु उत्पादन वृद्धि भई किसानको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ सेवाबारे थप जानकारी आवश्यक परे पशु सेवा प्राविधिक दिनेश ढुंगाना, नायब पशु स्वास्थ्य प्राविधिक सन्तोष वास्तोला तथा नायब पशु सेवा प्राविधिक मनोज गौतमसँग सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण पशुपालक किसानलाई उपलब्ध निःशुल्क सेवाको अधिकतम उपयोग गर्न अनुरोध गर्दै सूचना सार्वजनिक गरेको जनाएको छ।

Previous Post

चरिचरण हुने बाँझो डाँडाबाट गाउँपालिकाले फलायो साढे तीन टन आलु

Next Post

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

Related Posts

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
0
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
0
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
0
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
0
Next Post
चालु आर्थिक वर्षको २ महिनामा २४ सय बढी पर्यटकले गरे सगरमाथा भ्रमण

जलवायु संकटबीच सगरमाथा रा.नि क्षेत्रमा पूर्वसूचना प्रणाली, संरक्षणमा योगदान गर्ने सम्मानित

Discussion about this post

Everest Highlights

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

September 4, 2026
९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

९ दिन पछी त्रिशूली–३ ‘ए’को सुरुङबाट शाहकाे जीवितै उद्धार

September 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

September 4, 2026
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

September 4, 2026
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

September 4, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly