Thursday, November 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको टोली ब्रोड पिकमा सम्पर्कविहीन

Radio Everest by Radio Everest
July 31, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन १५, सोलुखुम्बु । पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली पाकिस्तानस्थित ब्रोड पिक हिमालमा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएको छ। पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो। घटनापछि टोलीका सदस्यहरूसँग कुनै सम्पर्क हुन नसकेको बताइएको छ।

बेपत्ता टोलीमा एक अमेरिकी, एक चिनियाँ, एक ओमानी नागरिक तथा पाँच नेपाली आरोहीसहित विभिन्न देशका सदस्य रहेका छन्। हिमपहिरोपछि उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन। मौसम अनुकूल भएमा खोज तथा उद्धार अभियानका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्।

पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायहरूसँग निरन्तर समन्वय भइरहेको र तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि आवश्यक पहल भइरहेको जनाएको छ। क्लबले हेलिकोप्टर सहयोग सुनिश्चित गर्न तथा उपलब्ध सबै स्रोतसाधन शीघ्र परिचालन गर्न प्रयास जारी रहेको उल्लेख गरेको छ।

साथै, बेपत्ता आरोहीहरूको सुरक्षित उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेको छ। विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई पर्वतारोहणका दृष्टिले चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ। निर्मल पुर्जा सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका थिए।

Previous Post

सोलुका भूकम्प पीडितलाई दोस्रो किस्ताको रकम तत्काल दिन सांसद गुरुङको माग

Next Post

आज खीर खाने दिन

Related Posts

अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै गगन थापाले भने– कुनै आर्थिक लेनदेन भएको छैन

अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै गगन थापाले भने– कुनै आर्थिक लेनदेन भएको छैन

November 5, 2026
0
मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
0
उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

November 5, 2026
0
काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

November 5, 2026
0
Next Post
आज खीर खाने दिन

आज खीर खाने दिन

Discussion about this post

Everest Highlights

अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै गगन थापाले भने– कुनै आर्थिक लेनदेन भएको छैन

अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै गगन थापाले भने– कुनै आर्थिक लेनदेन भएको छैन

November 5, 2026
मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

November 5, 2026
काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

काकु माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद बस्नेत जिल्ला खेलकुद विकास समितिको सदस्यमा मनोनित

November 5, 2026
लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

लिखुपिकेमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता र कृषि मेला एकैसाथ सुरु

November 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै गगन थापाले भने– कुनै आर्थिक लेनदेन भएको छैन

अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै गगन थापाले भने– कुनै आर्थिक लेनदेन भएको छैन

November 5, 2026
मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

मौसम खुलेसँगै सोलुखुम्बुका किसानलाई धान भित्र्याउने चटारो

November 5, 2026
उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

उज्यालो नेपाल पार्टीद्वारा साेलुका युवा नेता पेम्बा छिरी शेर्पालाई सम्मान

November 5, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly