Friday, October 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

Radio Everest by Radio Everest
August 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २२, सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा निर्माणाधीन एपेक्स मकालु हाइड्रोपावर लिमिटेडको शेयर बिक्रीसम्बन्धी विषय विवादमा तानिएपछी यस विषयमा विभिन्न राजनितिक दलले चासो बढाएका छन् । कम्पनीले आफूले तोकेको प्रक्रियाविपरीत केही व्यक्तिले शेयर खरिद गरेको भन्दै सूचना जारी गरेको छ भने श्रम संस्कृति पार्टी महाकुलुङ–काठमाडौं सम्पर्क मञ्चले कम्पनीको शेयर कारोबारमा अनियमितता भएको भन्दै कम्पनीको कार्यालय पुगेर जानकारी लिएको हो ।

कम्पनीले २०८३ असार १९ गते प्रकाशित गरेको सूचनामा २०८३ जेठ २८ गते सम्पन्न विशेष साधारणसभाको निर्णयअनुसार कम्पनीमा तत्काल कायम शेयरधनीको नाममा रहेको १०० कित्ता शेयर बराबर २७ कित्ता शेयर खरिद गर्न पाउने गरी जगेडा शेयर बिक्री गर्न खुल्ला गरेको थियो । तर, सूचनाविपरीत शेयरधनीबाहेकका केही व्यक्तिले समेत जगेडा शेयर खरिद गरेको जानकारी प्राप्त भएपछि हाललाई त्यस्तो कार्य नगर्न र नगराउन कम्पनीले सूचना निकालेरै अनुरोध गरेको छ ।

यता श्रम संस्कृति पार्टी महाकुलुङ–काठमाडौं सम्पर्क मञ्चले एपेक्स मकालु हाइड्रोपावरसँग सम्बन्धित विषय केही समयदेखि सामाजिक सञ्जालमा विभिन्न विवाद तथा अन्योलका रूपमा देखिँदै आएको भन्दखै कम्पनीको कार्यालयमा पुगेर जानकारी लिएको सम्पर्क मञ्चका अध्यक्ष विशाल कुलुङले बताउनुभयो । उहाँले प्रमोटर शेयर किनबेच भइरहेको र कानुनअनुसार प्रतिकित्ता १०० रुपैयाँमा हुनुपर्ने शेयर केही व्यक्तिमार्फत प्रतिकित्ता १२० रुपैयाँसम्ममा बेचीरहेको भन्ने जानकारी सञ्चार माध्यम मार्फत प्राप्त भएपछि आफूहरूले कम्पनीको कार्यालयमा पुगेर यस विषयमा छलफल गरेको बताउनुभयो ।

छलफलका क्रममा कम्पनीले हाल पुराना शेयरधनीलाई मात्र राइट शेयरसरह प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर बिक्री खुला गरेको र सो शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ नै रहेको जानकारी गराएको मञ्चले जनाएको छ । मञ्चका अनुसार कम्पनीले यस विषयमा सत्यतथ्य छानबिन गर्न सहमति जनाएको थियो । छानबिन पूरा भएपछि संस्थापक शेयरको राइट शेयरसँग सम्बन्धित शेयरधनीले दर्खास्त नहालेमा प्रक्रियागत हिसाबले सार्वजनिक सूचनामार्फत सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमै शेयर खुलाउने विषयमा कम्पनी सहमत भएको मञ्चको भनाइ छ । त्यसैगरी भविष्यमा कोही पनि ठगीमा नपरोस् र थप अन्योल सिर्जना नहोस् भन्ने उद्देश्यले कम्पनीले तीन दिनभित्र राष्ट्रिय दैनिक पत्रिकामार्फत यस विषयमा आधिकारिक सूचना प्रकाशित गर्ने सहमति जनाएको मञ्चले विज्ञप्तिमार्फत जनाएको छ।

Previous Post

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Next Post

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
0
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
0
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
0
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
0
Next Post
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

प्रधानाध्यापकमाथि अभद्र व्यवहार र हातपातको प्रयासको आरोपपछि चेपेल आधारभूत विद्यालय बन्द

October 1, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

October 2, 2026
नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

नेता गोकर्ण बस्नेत कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचीत

October 1, 2026
सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

सल्लेरी बजारमा मोबाइलको मुल्य महँगियो, एउटै सेटमा १५ हजारसम्म वृद्धि

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly