Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

Radio Everest by Radio Everest
August 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८२.८३ मा कुल बजेटको ९२ प्रतिशत रकम खर्च भएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी सहायक महिला विकास निरीक्षक अस्मिता भुजेलका अनुसार गत आर्थिक वर्षमा विनियोजित कुल २२ लाख ८९ हजार ६ सय ७५ रुपैयाँ बजेटमध्ये २१ लाख ९ हजार ५ सय ७४ रुपैयाँ खर्च भएको हो ।

नेचासल्यान गाउँपालिकामा प्रदेश सरकारबाट प्राप्त ९ लाख १ हजार रुपैयाँ बजेटमध्ये ८ लाख ११ हजार २ सय ७ रुपैयाँ खर्च भएको छ । यसैगरी गाउँपालिकाले आफ्नै स्रोतबाट छुट्याएको ९ लाख १ हजार रुपैयाँमा पनि ८ लाख ११ हजार २ सय ७ रुपैयाँ नै खर्च भएको जनाइएको छ । कार्यक्रममा साझेदार संस्था करुणा फाउन्डेसन नेपालबाट प्राप्त ४ लाख ८७ हजार ६ सय ७६ रुपैयाँमध्ये ४ लाख ८७ हजार १ सय ६१ रुपैयाँ बजेट परिचालन गरिएको छ ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिन चालू आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयबाट स्वीकृत भई जम्मा १८ लाख ८९ हजार १ सय ३० रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमा गाउँपालिकाको लागत साझेदारीतर्फ १० लाख २० हजार रुपैयाँ र मन्त्रालयको लागत साझेदारीतर्फ ८ लाख ७० हजार रुपैयाँ रहेको छ ।

गाउँपालिकाले अभिमुखीकरण, पारदर्शिता, सहकार्य र उत्प्रेरणाका माध्यमबाट कार्यक्रममा समुदायको सहभागिता बढाएको जनाएको छ । आवश्यकताका आधारमा लक्षित वर्ग छनोट गरी तालिम प्रदान गरिएको छ भने सहकारीको महत्त्व बुझाएर रकम मिलानको कामसमेत सुरु गरिएको छ। हाल नेचासल्यान गाउँपालिकामा विभिन्न वर्गका २ सय ८२ जना अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी पुनःस्थापनाका कार्यक्रमहरू अघि बढाइएको छ ।

Previous Post

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

Related Posts

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
0
सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly