Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

Radio Everest by Radio Everest
August 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका खिजिदेम्बावासी नागरिकलाई लक्षित गरी तीनदिने एकीकृत सेवा शिविर सुरु गरेको छ । गाउँपालिकाबाट प्राप्त हुने विभिन्न सरकारी सेवाहरु काठमाडौंमै उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

काठमाण्डौको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेसमा श्रावण २५ गतेदेखि सुरु भएको शिविर २७ गतेसम्म सञ्चालन हुनेछ । शिविरसँगै गाउँपालिकाले सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रमसमेत आयोजना गरेको छ । गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवा लिन ओखलढुङ्गा पुग्नुपर्ने बाध्यता रहेका काठमाडौंमा बसोबास गर्ने नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा सहभागी भएर सेवा लिन तथा गाउँपालिकाको कामकारबाहीबारे आफ्ना सुझाव, गुनासा थथा अपेक्षा राख्न गाउँपालिकाले खिजिदेम्बावासीलाई आग्रह गरेको छ ।

सेवा शिविरमा गाउँपालिकाबाट उपलब्ध हुने विभिन्न प्रशासनिक तथा अन्य सेवाका लागि आवश्यक सहजीकरण भइरहेको जनाइएको छ । नागरिकका गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा स्थानीय सरकार र नागरिकबीचको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइसमेत आयोजना गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्वराज पोखरेल, खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालगायत जनप्रतिनिधि तथा काठमाडौंमा बसोबास गर्दै आएका खिजिदेम्बावासीको उपस्थिति रहेको थियो । गाउँपालिकाले काठमाडौंमा रहेका सम्पूर्ण खिजिदेम्बावासीलाई शिविरमा सहभागी भई गाउँपालिकाबाट उपलब्ध हुने सेवा लिन तथा गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण र आगामी योजनाका विषयमा आफ्ना सुझाव तथा अपेक्षा राख्न अनुरोध गरेको छ ।

Previous Post

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

Next Post

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

Related Posts

सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026
0
Next Post
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026
खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

August 10, 2026
काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026
खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly