Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

Radio Everest by Radio Everest
August 10, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २५, खोटाङ । सामुदायिक वनमा युवाको सहभागिता बढाउँदै हरित अर्थतन्त्र र दिगो वन व्यवस्थापनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ खोटाङमा सामुदायिक वन दिवस २०८३ विविध कार्यक्रमसहित मनाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, डिभिजन वन कार्यालय खोटाङ र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ खोटाङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

दिवसका अवसरमा दिक्तेल बजार परिसरमा प्रभातफेरी, सरसफाइ तथा वृक्षारोपणलगायतका कार्यक्रम आयोजना गरिएका थिए । सहभागीहरूले ‘गाउँको वन, गाउँकै धन, बचाऔँ सामुदायिक वन’ लगायतका चेतनामूलक सन्देश लेखिएका प्लेकार्डसहित बजार परिक्रमा गरेका थिए । प्रभातफेरी पश्चात् देविस्थान परिसरमा सरसफाइ गरी विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालय खोटाङका वन अधिकृत बिनोद खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले वन संरक्षणलाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। हरियाली संरक्षण तथा वातावरणीय सन्तुलन कायम राख्न समाजका सबै पक्षको सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको उहाँको भनाइ थियो।

यस्तै, डिभिजन वन कार्यालय खोटाङका प्रमुख राजन राईले सामुदायिक वन प्रणालीलाई नेपालको एक सफल वन संरक्षण मोडेलका रूपमा स्थापित भइसकेको उल्लेख गर्नुभयो। उहाँले दिगो वन व्यवस्थापन, जैविक विविधताको संरक्षण तथा वनजन्य स्रोतको उचित सदुपयोगका लागि युवा पुस्ताको सक्रिय र नेतृत्वदायी भूमिका अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

Previous Post

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

Next Post

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly