Tuesday, November 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देशभर मनसुन सक्रिय, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Radio Everest by Radio Everest
August 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन ३१, सोलुखुम्बु । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । समाचार लेख

Previous Post

सोलुखुम्बुका प्रदेश मातहतका कार्यालयले एक वर्षमा संकलन गरे करिब डेढ करोड राजस्व

Next Post

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

Related Posts

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

November 23, 2026
0
लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

November 23, 2026
0
घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

November 23, 2026
0
हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

November 23, 2026
0
Next Post
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

Discussion about this post

Everest Highlights

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

November 23, 2026
लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

November 23, 2026
घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

November 23, 2026
हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

हलेसीका महिलालाई सीपसँगै बजारको सुनिश्चितता गर्न नगरपालिका तयार : मेयर राई

November 23, 2026
सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

सोलुखुम्बुमा एक दशकमा पाँच हेलिकप्टर दुर्घटना, हिमाली उडान सुरक्षामाथि प्रश्न

November 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

जिपको ढोकाबाट खसेर सिन्धुलीमा एक जनाको मृत्यु

November 23, 2026
लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

लेनको भारत भ्रमणमा नेपाललाई ठूलो आर्थिक सहयोग, २ खर्ब ४० अर्ब सहयोग गर्ने

November 23, 2026
घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

घट्दो सुनको मूल्यमा ब्रेक, आज एकैदिन ४ हजार ८ सय रुपैयाँ वृद्धि

November 23, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly