Monday, August 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

Radio Everest by Radio Everest
August 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ १, सोलुखुम्बु । कोशी प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को तर्फबाट सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागेसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पाले पाउने भएका छन्। पार्टीको आन्तरिक छलफलपछि सोमबार दिउँसो चार जना मन्त्री र एक जना राज्यमन्त्रीको नामावली टुङ्गो लगाइएको हो।

नेकपाका कोशी प्रदेश इन्चार्ज राजेन्द्र राईका अनुसार नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह आजै अपराह्न ४ बजे आयोजना गर्ने तयारी गरिएको छ। पार्टीले तय गरेको मन्त्रीहरूको सूची अनुसार जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। उनी यसअघि पनि प्रदेश सरकारमा मन्त्रीका रूपमा कार्यरत थिए।

त्यसैगरी, सामाजिक विकास मन्त्रीको जिम्मेवारी गीता तिम्सिनालाई दिइएको छ भने पर्यटन, वन तथा वातावरण मन्त्रालयको कार्यभार खिनु लङ्वा लिम्बूले पाउने भएकी छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीमा भने सपना दर्जीलाई चयन गरिएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन सम्बन्धी थप विवरण आउन बाँकी छ।

Previous Post

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

Related Posts

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
0
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
0
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

August 16, 2026
0

Discussion about this post

Everest Highlights

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

कृष्ण जन्माष्टमीसम्म सल्लेरीमा लाखेको रौनक, दिनहुँ बढ्दै दर्शकको भीड

August 16, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

व्यापारीहरूले ल्याउन नसक्दा साेलुमा फेरी ग्याँस अभाव हुँने संकेत

August 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

कोशीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी गोम्बु शेर्पालाई

August 17, 2026
गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

गार्मा माविमा पढाइसँगै आम्दानीको अभ्यास, कृषि विद्यार्थी खेतमै व्यस्त

August 17, 2026
आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

आज नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

August 17, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly