Tuesday, September 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

एभरेष्ट न्यूज डेस्क, साेलुखुम्बु ।

Radio Everest by Radio Everest
September 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भाद्र ३०, सोलुखुम्बु । खोटाङमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ स्थित जंगलमा सोमबार दिउँसो भरुवा बन्दुकको गोली लागेर स्थानीय ५३ वर्षीय श्यामबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करिब ५४ वर्षीय भलबहादुर तामाङले बाँदर धपाउने क्रममा चलाएको भरुवा बन्दुकको गोली उनकाे काकाकाे छाेरा भाइ श्यामबहादुरको टाउकोमा लागेको थियो । गोली लागेपछि भाइ श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे दिउँसो करिब २ बजेर ५० मिनेटमा जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट खार्मीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुकसहित भलबहादुर तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको कमान्डमा अपराध अनुसन्धान तथा घटनास्थल अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

Previous Post

५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

Related Posts

५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

September 15, 2026
0
मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

September 15, 2026
0
ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

ऐसेलुखर्कमा बाल दिवस मनाइयो, उत्कृष्ट विद्यार्थी पुरस्कृत

September 15, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

सोलुमा जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी शेर्पा पक्राउ

September 15, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

September 15, 2026
५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

५ वर्षको जेल छल्न १६ वर्ष फरार, अन्ततः पक्राउ परे खत्री

September 15, 2026
मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

मोबाइलनै बने बैंक, नगद बोक्नुर्ने बाध्यता हट्यो ः सोलुखुम्बुमा छ्याप्छयाप्ती डिजिटल भुक्तानी

September 15, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly