Wednesday, September 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

Radio Everest by Radio Everest
September 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुस्थित टाक्सिन्दु माध्यमिक विद्यालयका १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । मोनभिसो नेपाल फाउन्डेसन काठमाडौँको समन्वय तथा ट्रेन्टिनो फर लाङटाङ, इटालीको सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीलाई सर्ट, पाइन्ट, स्वटर र जुत्ता वितरण गरिएको हो । सोही अवसरमा विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई न्यानो ज्याकेटसमेत प्रदान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिका–१ का वडाध्यक्ष छोङ्बा शेर्पाको प्रमुख आतिथ्य तथा मोनभिसो नेपाल फाउन्डेसनका अध्यक्ष छोङ्बा लामा शेर्पा, कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पा र इटालीका नागरिक सर रोजारियो सालाको विशेष उपस्थितिमा पोशाक हस्तान्तरण गरिएको थियो । २०७२ सालको भूकम्पपछि नेपालमा स्थापना भएको मोनभिसो नेपाल फाउन्डेसनले भूकम्पबाट क्षतिग्रस्त टाक्सिन्दु माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गर्दै आएको छ ।

पछिल्लो समय संस्थाले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा समेत निरन्तर सहयोग गर्दै आएको विद्यालयका शिक्षक तथा सूचना अधिकारी शक्ति कुलुङले जानकारी दिनुभयो ।संस्थाले विद्यालयमा शिक्षक तथा विद्यार्थीका लागि छात्रावास, विद्यालय भवन निर्माण गर्नुका साथै ल्यापटप, डेस्कटप, प्रोजेक्टर, विज्ञान प्रयोगशाला, पुस्तकालयलगायतका शैक्षिक सामग्री उपलब्ध गराएको छ ।

विद्यार्थीका लागि दिलकुमारी छात्रावासअन्तर्गत छात्र र छात्राका लागि छुट्टाछुट्टै दुईवटा छात्रावास सञ्चालनमा रहेको विद्यालयले जनाएको छ । त्यस्तै, संस्थाकै सहयोगमा माध्यमिक तहमा विज्ञान विषय अध्यापनका लागि शिक्षकको समेत व्यवस्था गरिएको छ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षाको अवसर प्राप्त गर्न सहयोग पुगेको विद्यालयको भनाइ छ ।

मोनभिसो नेपाल फाउन्डेसनले सोलुखुम्बुका विभिन्न विद्यालयमा आवश्यकता र प्राथमिकताका आधारमा विद्यालय भवन निर्माण, शैक्षिक सामग्री, प्रविधि, प्रयोगशाला, पुस्तकालय तथा विद्यार्थीका लागि आवश्यक सामग्रीलगायतका सहयोग गर्दै आएको छ । संस्थाको निरन्तर सहयोगले दुर्गम क्षेत्रका विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुगेको विद्यालयले जनाएको छ ।

Previous Post

ढाका बुनाइ तालिममा ४५ हजार घुस मागेको आरोप, सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

Next Post

साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

Related Posts

ओखलढुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ओखलढुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

September 16, 2026
0
बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

बाँदरलाई हानेको गोली भाईलाइ लाग्यो, स्पटमै मृत्यु

September 15, 2026
0
Next Post
साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

September 16, 2026
टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

September 16, 2026
ढाका बुनाइ तालिममा ४५ हजार घुस मागेको आरोप, सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

ढाका बुनाइ तालिममा ४५ हजार घुस मागेको आरोप, सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

September 16, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly