Wednesday, September 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

Radio Everest by Radio Everest
September 16, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

भदौ ३१, सोलुखुम्बु । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाले प्रत्यक्ष आर्थिक राहत उपलब्ध गराउने भएको छ । गाउँपालिकाले प्राकृतिक विपत्तिमा परी पीडित भएका प्रत्येक परिवारलाई एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

बुधबार गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले विपत्तिबाट प्रभावित परिवारलाई स्थानीय सरकारको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण माप्य दूधकोशी गाउँपालिकासहित विभिन्न क्षेत्रमा जनधनको क्षति भएको थियो ।

विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराई संकटको समयमा स्थानीय सरकारको साथ र सहयोग सुनिश्चित गर्ने उद्देश्यले प्रतिपरिवार एक लाख रुपैयाँ दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो । बैठकले बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, बेपत्ता नागरिकको सकुशलताको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले विपत्तिपछि प्रभावित परिवारको अवस्था तथा क्षतिको विवरणका आधारमा राहत वितरणको प्रक्रिया अघि बढाउने जनाएको छ ।

Previous Post

साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

Related Posts

साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

September 16, 2026
0
टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

September 16, 2026
0
ढाका बुनाइ तालिममा ४५ हजार घुस मागेको आरोप, सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

ढाका बुनाइ तालिममा ४५ हजार घुस मागेको आरोप, सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

September 16, 2026
0
ओखलढुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ओखलढुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

September 16, 2026
0

Discussion about this post

Everest Highlights

विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

September 16, 2026
साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

September 16, 2026
टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

September 16, 2026
ढाका बुनाइ तालिममा ४५ हजार घुस मागेको आरोप, सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

ढाका बुनाइ तालिममा ४५ हजार घुस मागेको आरोप, सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

September 16, 2026
ओखलढुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

ओखलढुङ्गामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

September 16, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

विपत्तिमा माप्य दूधकोशीको साथ : बाढीपीडित परिवारलाई १ लाख रुपैयाँ राहत दिने

September 16, 2026
साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

साेलुमा महँगीको मार ः सयकाे कमाइ, हजारकाे खर्च

September 16, 2026
टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

टाक्सिन्दु मा १८३ भन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाकविका

September 16, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly