Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

Radio Everest by Radio Everest
September 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ७, सोलुखुम्बु । किरात राई यायोक्खा जिल्ला कार्य समिति सोलुखुम्बुको अध्यक्षमा राम सङ्घर्ष किराती पुनः चयन हुनुभएको छ । किरात राई यायोक्खाको दोस्रो जिल्ला अधिवेशनले किरातीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रविन चाम्लिङ, सचिवमा प्रेमध्वज राई र कोषाध्यक्षमा अम्बिका खालीङ चयन हुनुभएको छ । त्यसैगरी सदस्यमा कुलबहादुर राई, तिलक राई, लोकेन्द्र राई, चन्द्रकला राई र निरकुमार राईलगायत चयन हुनुभएको जनाइएको छ ।

अधिवेशनबाट पुनः अध्यक्षमा चयन हुनुभएका किरातीले आगामी दिनमा जिल्लामा किरात राई यायोक्खालाई थप सशक्त र व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो । उहाँले किरात राई समुदायको संस्कार, संस्कृति र पहिचान संरक्षण तथा प्रवद्र्धनका लागि संस्थालाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा थुलुङ दूधकोशी गाउँपालिकाका कार्यवाहक अध्यक्ष सबिता राईले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँदै किरात राई समुदायको संस्कार, संस्कृति र पहिचान संरक्षणमा थप प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । अधिवेशनमा सहभागी अन्य वक्ताले पनि नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

Previous Post

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

Next Post

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly