Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

Radio Everest by Radio Everest
September 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज ७, सोलुखुम्बु । मानव अधिकार एवं वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमहरूको आर्थिक वर्ष २०२६ को वार्षिक समीक्षा कार्यक्रम समुदायस्तरमै पुगेर सम्पन्न भएको छ। जिल्लाको रौतामाई गाउँपालिका–६ स्थित नामन्ता होमस्टेमा सम्पन्न उक्त कार्यक्रममा संस्थाद्वारा सञ्चालित ‘आईपिएफ’ तथा ‘सिल्ड’ परियोजनाका कर्मचारी, हुरेन्डेक उदयपुरका पदाधिकारी, साधारण सदस्य एवं समुदायका प्रत्यक्ष लाभग्राही समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

हुरेन्डेक उदयपुरका अध्यक्ष शङ्करबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पृथ्वीकुमार राई र विशेष अतिथि रौतामाई गाउँपालिका–८ का वडाध्यक्ष घमान थापा मगर रहनुभएको थियो। समीक्षा बैठकमा गत आर्थिक वर्षमा सञ्चालित विभिन्न गतिविधि, प्रभाव तथा उपलब्धिबारे कार्यक्रम व्यवस्थापक विकल सुवेदीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण महिला आर्थिक तथा सशक्तीकरण अधिकृत प्रदीप रायमाझीले गर्नुभएको थियो। कार्यक्रमका वक्ताहरूले गैरसरकारी संस्था र स्थानीय समुदायबीचको समन्वयले पोषण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका क्षेत्रमा उल्लेखनीय सुधार आएको बताएका छन्।

कार्यक्रममा रौतामाई गाउँपालिका–६ स्थित चिसापानी स्वास्थ्य चौकी प्रमुख रमा ढुङ्गानाले संस्थासँगको निरन्तर सहकार्यले दुर्गम बस्तीमा स्वास्थ्यसम्बन्धी सेवा प्रवाह गर्न निकै सहज भएको धारणा व्यक्त गर्नुभयो। चार पर्खालभित्र गरिने परम्परागत समीक्षाभन्दा भिन्न रूपमा प्रत्यक्ष लाभग्राहीको आँगनमै पुगेर गरिएको यस किसिमको समीक्षाले स्थानीय बासिन्दाको अनुभव, वास्तविक समस्या र सुझाव बुझ्न थप प्रभावकारी बनेको सहभागीहरूको भनाइ थियो।

Previous Post

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

Next Post

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026
0
Next Post
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly