Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

Radio Everest by Radio Everest
October 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, १४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बु प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा कर्मा शेर्पा पुनः निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार शेर्पाले प्रतिस्पर्धी सोनाम ग्याल्जेन शेर्पालाई ११० मतको अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापतिको जिम्मेवारी हात पारेका हुन्।

शेर्पाले २३८ मत प्राप्त गर्दा सोनाम ग्याल्जेन शेर्पाले १२८ मत पाएका छन्। यससँगै अघिल्लो कार्यकालमा क्षेत्र ‘ख’ को नेतृत्व गरिसकेका कर्मा शेर्पाले पुनः निर्वाचन जित्दै क्षेत्रीय नेतृत्वमा निरन्तरता पाएका छन्। यसअघि १४औँ महाधिवेशनका क्रममा पनि शेर्पा यही प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा निर्वाचित भएका थिए।

निर्वाचनअघि पुनः उम्मेदवारी घोषणा गर्दै शेर्पाले अघिल्लो कार्यकालमा प्राप्त अनुभवलाई संगठन निर्माणमा उपयोग गर्ने बताएका थिए। पार्टीभित्र आपसी सद्भाव, सहकार्य र एकतालाई प्राथमिकतामा राख्दै अग्रजको अनुभव र युवा पुस्ताको ऊर्जालाई समेटेर संगठनलाई थप गतिशील बनाउने उनको प्रतिबद्धता थियो।

पुनः निर्वाचित भएपछि शेर्पाले आफूलाई विश्वास गरेर विजयी गराउने क्षेत्रीय प्रतिनिधिप्रति आभार व्यक्त गर्दै आफ्नो विजयलाई व्यक्तिगतभन्दा पनि पार्टीको साझा विजयका रूपमा लिएका छन्। उनले प्राप्त विश्वासलाई जिम्मेवारीका रूपमा आत्मसात् गर्दै पार्टीलाई एकढिक्का बनाउने, जनजीवनसँग कांग्रेसलाई अझ जोड्ने र संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

क्षेत्र ‘ख’ को उपसभापतिमा प्रेमबहादुर बस्नेत २२८ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी शम्भुप्रसाद घिमिरेले १०७ मत प्राप्त गरेका छन्। सचिवमा लोकजित कार्कीले १६९ मत प्राप्त गरेका छन् भने टीकाजंग खड्काले १५४ मत पाएका छन्।

सहसचिवतर्फ करुणाराज भण्डारीले १८० र पूर्णिमा तामाङले १८१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सो पदका अन्य प्रतिस्पर्धी कमल विकले ६७ र हिराकाजी रेग्मी मगरले ५८ मत प्राप्त गरेका छन्।

युवा सदस्यतर्फ कल्पना थापामगर १७३ र रमेश बस्नेत १५६ मतसहित निर्वाचित भएका छन्। समानुपातिकतर्फ भेषकुमार मगरले १७७, ताराबहादुर भुजेलले १७३ र नरजित राईले ११८ मत प्राप्त गरेका छन्।

सोलुखुम्बु कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनः निर्वाचित भएसँगै क्षेत्रीय संगठनको नेतृत्वमा अनुभवको निरन्तरता देखिएको छ। अब शेर्पाले अघिल्लो कार्यकालको अनुभवलाई उपयोग गर्दै संगठन विस्तार, कार्यकर्ताबीचको एकता र पार्टीलाई स्थानीय तहसम्म थप सक्रिय बनाउने प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेछ।

Previous Post

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

Next Post

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
0
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

Discussion about this post

Everest Highlights

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

October 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका बजारमा छ्यापछ्याप्ती अखाद्य बस्तु, एक लाख १२ हजारभन्दा बढीका खराव सामग्री नष्ट  

October 1, 2026
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly