Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

दिपेन्द्र खनाल, एभरेष्ट न्यूज डेस्क

Radio Everest by Radio Everest
October 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १९, सोलुखुम्बु । सोलुखुम्बुमा नेपाली कांग्रेसको देउवा पक्षको संगठनात्मक गतिविधि सुस्त बनेको छ । गगन पक्षले वडा, पालिका, प्रदेशसभा क्षेत्र हुँदै जिल्ला तहसम्मका अधिवेशन सम्पन्न गरिसक्दा देउवा पक्षले भने निर्धारित अधिवेशन प्रक्रिया अघि बढाउन सकेको छैन ।

केन्द्रीय तहमा गगन पक्षको अधिवेशन प्रक्रिया अघि बढिरहँदा देउवा पक्षले सोलुखुम्बुमा तोकेको अधिवेशन वडा अधिवेशनको कार्यतालिका समेत कार्यान्वयन गर्न नसकेको हो । हिमाली जिल्ला सोलुखुम्बुमा देउवा पक्षको वडा अधिवेशनसमेत सम्पन्न हुन नसकेको कांग्रेस नेताहरू बताउँछन् । यता गगन पक्षले ५२ वडा, ८ पालिका, २ क्षेत्र र १ प्रतिनिधीसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गरिसकेको छ ।

यहाँ इतर पक्षको अधिवेशन नुहनुको मुख्य कारण देउवा पक्षका नेताहरुको सकृयता नहुनु हो । शेरबहादुर र शेखरका समकालीन नेता बलबहादुर केसीले पनि देउवा पक्षको अधिवेशन वा गगन पक्षको अधिवेशनलाई उत्ति भाउ दिएका छैनन । उनि कुनै पनि गुटमा खुलेका छैनन् । यो कारणले पनि सोलुमा यो पक्षको अधिवेशन हुन सकेन ।

केसीले मन नगरेपछी देउवा पक्षले अधिवेशन सम्पन्न गराउन सोलुखुम्बुका लागि नेता शुभराम बस्नेतलाई जिल्ला संयोजकको जिम्मेवारी दिएर कार्यतालिका अघि सारेको थियो । तर, संयोजककै रूपमा जिम्मेवारी पाएका बस्नेत पछिल्लो समय गगन पक्षमा खुलेर लागेका छन् । उनी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि गगन पक्षबाट जिल्लामा महाधिवेशन प्रतिनिधिसमेत निर्वाचित भइसकेका छन् ।

यससँगै सोलुखुम्बुमा देउवा पक्षको संगठनात्मक नेतृत्व र अधिवेशन व्यवस्थापन थप अन्योलमा परेको देखिएको छ । अधिवेशनको कार्यतालिका तोकिए पनि त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व प्रभावकारी रूपमा अघि नबढ्दा देउवा पक्षका नेता तथा कार्यकर्ता अलमलमा परेका छन् । वडा अधिवेशननै कार्यान्वयन गर्न नसकेको देउवा पक्षले सोलुमा २० गते मंगलबार हुने पालिका अधिवेशन गर्न सक्ने कुनै आधार देखिँदैन ।

गगन पक्षले जिल्लाका अधिकांश संगठनात्मक तहको निर्वाचन प्रक्रिया अघि बढाएर नेतृत्व चयन गरिसकेको अवस्थामा देउवा पक्ष भने वडा अधिवेशनसमेत सम्पन्न गर्न नसक्ने अवस्थामा पुगेको हो ।

पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनमा सोलुखुम्बुमा गगन पक्ष बलियो बन्दै गएको र देउवा पक्ष संगठनात्मक रूपमा कमजोर देखिएको पछिल्लो अधिवेशन प्रक्रियाले देखाएको कांग्रेस वृत्तमा चर्चा छ । देउवा पक्षले अब नयाँ संयोजन र नेतृत्वसहित अधिवेशन प्रक्रिया अघि नबढाए जिल्लामा उसको संगठनात्मक प्रभाव थप कमजोर हुन सक्ने देखिन्छ ।

Previous Post

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

Related Posts

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

October 5, 2026
0
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
0
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
0
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026
0

Discussion about this post

Everest Highlights

संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

October 5, 2026
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

October 5, 2026
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

मौसममा मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव

October 5, 2026
नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

नेचासल्यानका मगरले महिनामै सल्लेरी पठाउँछन तिन टन ब्रोइलरको मासु

October 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

October 5, 2026
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

October 5, 2026
केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निष्कर्षमा कार्की

October 5, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly