Monday, October 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आङ्गेलु शेर्पा ः महामन्त्रीबाट व्याक, सहमहामन्त्रीमा दावी

Radio Everest by Radio Everest
October 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज १९, सोलुखुम्बु । जिल्लामा अधिवेशन लड्दै गर्दा महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका काङ्ग्रेस केन्द्रिय सदस्य आङगेलु शेर्पा सहमहामन्त्रीमा उम्मेद्वार बन्ने हुनुभएको छ । नेपाली काङ्ग्रेसको जारी केन्द्रिय महाधिवेशनमा महामन्त्रीको उम्मेद्वार बनेर जिल्लाबाट गएका नेता शेर्पाले निर्णय परिवर्तन गर्दै सहमहामन्त्रीको उम्मेद्वारी दिने हुनुभएको हो ।

उहाँले अल्पसङ्ख्यकतर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका घोषणा गर्नुभएको काङ्ग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाको भनाई छ । पार्टीको १४ औं महाधिवेशनबाट निर्बाचित केन्द्रीय समितिमा समेत सदस्य रहेका शेर्पाले त्यतिबेला केन्द्रीय पर्यटन विभाग प्रमुखको भूमिका समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

तीन कार्यकाल नेपाली काङ्ग्रेस सोलुखुम्बुको पार्टी सभापति भएर पार्टी संगठन निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका शेर्पाले १५ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयनका लागि हालै भएको निर्वाचनमा खुलातर्फ सबै भन्दा बढी मत प्राप्त गर्न सफल भएका थिए । संगठनमा जिल्लादेखि केन्द्रसम्म काम गरेको लामो अनुभव भएका शेर्पा काङ्ग्रेस भित्र अध्ययनशील र तार्किक नेताका रूपमा चिनिनुहुन्छ ।

Previous Post

चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

Related Posts

चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

October 5, 2026
0
सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

October 5, 2026
0
संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

संयोजक नै गगनतिर लागेपछि सोलुखुम्बुमा देउवा पक्षको कांग्रेस अधिवेशन तुहियो

October 5, 2026
0
सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

सोलुदुधकुण्डमा अनाधिकृत नदीजन्य पदार्थ उत्खननमा रोक, अवज्ञा गरे दुई लाखसम्म जरिवाना हुने

October 5, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आङ्गेलु शेर्पा ः महामन्त्रीबाट व्याक, सहमहामन्त्रीमा दावी

आङ्गेलु शेर्पा ः महामन्त्रीबाट व्याक, सहमहामन्त्रीमा दावी

October 5, 2026
चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

October 5, 2026
सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

October 5, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly