Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खरीखोला माविलाइ २१ लाख बढीको शैक्षिक सामाग्री तथा छात्रबृत्ति

Radio Everest by Radio Everest
June 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३२, साेलुखुम्बु  । खरीखोला माध्यमिक विद्यालयलाई २१ लाख बढीको शैक्षिक सामाग्री प्राप्त भएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ स्थित खरीखोला माविलाई एक्सन खरीखाेला स्वीट्जरल्याण्डको सहयोगमा २१ लाख ३० हजार ५ सय ६५ रुपैयाँ बराबरको शैक्षिक सामाग्री प्राप्त एको हो ।

विद्यालयको शैक्षिक उन्नयनका लागी विभिन्न तवरबाट सहयोग गर्दै आइरहेको उक्त संस्थाको आर्थिक सहयोग तथा एक्सन खरीखाेला नेपालकाे आयोजनामा विहिबार सम्पन्न एक कार्यक्रमका वीच विद्यार्थीलाई छात्रबृत्ति तथा शैक्षिक समाग्री वितरण गरिँदा हाल सम्म उक्त रकम बराबरको शैक्षिक सामाग्री प्राप्त भएको विद्यालयका प्रधानाध्यापक तिलक राना मगरले बताउनुभयो ।

विद्यालयका लागी एक वटा स्मार्ट बोर्ड सहित अन्य विभिन्न शैक्षिक सामाग्री प्राप्त भएको छ । यसैक्रममा विहिबार माविमा एक्सन खरीखाेला स्वीट्जरल्याण्डका प्रतिनिधी सहितको टोलीले विद्यार्थीहरुलाई छात्रबृत्ति, शैक्षिक सामाग्री, खेलकुद पोशाक र जुत्ता वितरण गरिएको हो ।

एक्सन खरीखोला स्वीटजरल्याण्डको आर्थिक सहयोग तथा एक्सन खरीखोला नेपालको आयोजनामा माविका ५० विद्यार्थीहरुलाई छात्रबृत्ति र २ सय ३८ विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको जनाइएको छ । खरी खोला माविमा अध्ययनरत २ सय ३८ जना विद्यार्थीलाई संस्थाको सहयोगमा झोला, कपि, स्पोर्ट ड्रेस लगायत वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक तिलक राना मगरले बताउनुभयो । यस संस्थाले सो विद्यालयमा विगत ११ वर्ष देखी गर्दै आएको छात्रबृत्ति वितरणलाई यस वर्ष पनि निरन्तरता दिँए छ ।

सुरुमा १५ जना विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउदै सुरु गरिएको छात्रबृत्ति वितरण यस वर्ष सम्म आइपुग्दा ५० जना सम्मलाई वितरण गरिएको प्रधानाध्यापक मगरले बताउनुभयो । उहाँका अनुसार यस वर्ष विद्यालयका ५० जना जेहेन्दार गरीव तथा लगनसिल विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिएको छ । संस्थाले प्रतिविद्यार्थी महिनाको एक हजार रुपैयाँका दरले छात्रबृत्ति उपलब्ध गराउदै आएको र यस वर्षको छात्रबृत्ति कार्यक्रम अन्तर्गत विद्यालयमा ५० जना गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको छ ।

यस वर्ष एक्सन खरी खोला स्वीट्जरल्याण्ड ले ५० जना विद्यार्थीलाई ६ लाख बराबरको छात्रबृत्ति प्रदान गरेको छ । छात्रबृत्ति वितरण तथा खेलकुद एवं शैक्षिक सामाग्री वितरणका लागी एक्सन खरीखोला स्विटजरल्याण्ड का प्रतिनीधि एन्ड्रे साउथिएर विद्यालयमै पुग्नुभएको जनाइएको छ ।

यसरी विद्यालयकाे लागी सहयोग जुटाउन   एक्सन खरिखोला नेपालका अध्यक्ष सेर बहादुर मगरको अतुलनीय पहल रहेको   प्रधानाध्यापक मगरले बताउनुभयाे ।

Previous Post

सोलुखुम्बु जिल्ला अदालत : ११ महिनामा १२७ वटा मुद्धा फर्छौट

Next Post

खोटाङको केपिलासगढी गाउँपालिकामा हाल सम्म ६० प्रतिशत बजेट कार्यान्वयन 

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Discussion about this post

Everest Highlights

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly