Sunday, October 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कैदीबन्दीको विशेष हेरचाह गर्न महानिर्देशक आचार्यको निर्देशन

Radio Everest by Radio Everest
June 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३१ सोलुखुम्बु । कारागारमा रहेका कैदीबन्दीको विशेष हेरचाह गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक जय नारायण आचार्यले निर्देशन दिनुभएको छ । कारागार कार्यालय सोलुखुम्बुको निरीक्षणका लागी सोलुखुम्बु आइपुग्नु भएका आचार्यले आज जिल्ला कारागार सोलुखुम्बुको स्थलगत निरिक्षण गर्दै सम्बन्धीत कर्मचारीलाई यस्तो निर्देशन दिनुभएको हो ।

महानिरीक्षक आचार्यले शुक्रवार सल्लेरी स्थित कारागारको स्थलगत निरीक्षण गरि हिमाली जिल्लाको कारागारको भौतिक, औषधी उपचार, कैदी स्थानान्तरण, सिप विकास तालिम, खानेपानीको लगायतकाे अवस्थाका बारेमा उहाँले जानकारी लिदैँ जेलर राम कुमार विश्वकर्मा लाइ निर्देशन गरेकाे जानकारी दिनुभयो ।

यस्तै नियमित अनुगमनको क्रममा महानिर्देशक आचार्यले जिल्ला कारागार ओखलढुंगामा पनि अनुगमन गर्नुभएको जनाइएको छ । उहाँ ओखलढुंगा कारागारको अनुगमन गरी सोलुखुम्बु आउनुभएको र भोलि फर्कने तालिका रहेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सारेज अर्यालले जानकारी दिनुभयो ।

ओखलढुंगाका रहेका ९२ जना कैदीबन्दी रहेको जानकारी लिएको उहाँको भनाई छ । आज सोलुखुम्बु जिल्ला कारागार अनुगमनको क्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे(खत्री), सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्याल, प्रहरी निरीक्षक लक्ष्मण गिरी, जेलर राम कुमार विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

Previous Post

खोटाङमा १८ औँ जिल्ला स्तरीय जुनियर युवा गोष्ठी सम्पन्न

Next Post

सिताके च्याउ सम्बन्धी तालिम प्रभावकारी बन्ने वडा अध्यक्ष तामाङको विश्वास

Related Posts

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
0
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
0
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
0
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा तिहार अवधिभर सुरक्षा सुदृढ, तीनवटै सुरक्षा निकाय सक्रिय

सोलुखुम्बुमा तिहार अवधिभर सुरक्षा सुदृढ, तीनवटै सुरक्षा निकाय सक्रिय

October 26, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

कोशी प्रदेशका विद्यालयमा आईसीटी पूर्वाधार निर्माण हुने

October 26, 2025
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर, तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly