Thursday, December 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिताके च्याउ सम्बन्धी तालिम प्रभावकारी बन्ने वडा अध्यक्ष तामाङको विश्वास

Radio Everest by Radio Everest
June 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ३२, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका वडा अध्यक्ष युवास तामाङले सिताके च्याउ सम्बन्धी तालिम वडाबासीका लागि प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नु भएको छ । रेडियो एभरेष्टसँग कुराकानी गर्दै यहि जेठ २९ गतेबाट संचालन भएको सिताके च्याउ तालिम वडाबासीका लागि प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाको आयोजना तथा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत (मेडपा) लघु घरेलु तथा साना उद्योग प्रवद्र्वन केन्द्र त्रिपुरेश्वर काठमाडौँ आर्थिक सहयोगमा ४ दिन तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । वडामा पहिलो पटक सिताके च्याउ उत्पादन सम्बन्धी तालिम लिन पाउँदा सहभागीहरुले समेत खुसी व्यक्त गरेका छन् ।

उक्त तालिममा २२ जनाको सहभागीता रहेकोमा सोनाम लामा र सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ का कृषि प्राविधिक डिल्लीराज खड्काले सहजिकरण गर्नुभएको थियो ।

Previous Post

कैदीबन्दीको विशेष हेरचाह गर्न महानिर्देशक आचार्यको निर्देशन

Next Post

मनसुनी वायु पूर्वबाट पश्चिम सर्ने क्रममा

Related Posts

दिक्तेलमा राष्ट्रपति कप तथा जिल्ला स्तरीय कराते–तेक्वान्दो प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन

दिक्तेलमा राष्ट्रपति कप तथा जिल्ला स्तरीय कराते–तेक्वान्दो प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन

December 10, 2025
0
ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

December 10, 2025
0
केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

December 10, 2025
0
टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

December 10, 2025
0
Next Post
मनसुनी वायु पूर्वबाट पश्चिम सर्ने क्रममा

मनसुनी वायु पूर्वबाट पश्चिम सर्ने क्रममा

Discussion about this post

Everest Highlights

दिक्तेलमा राष्ट्रपति कप तथा जिल्ला स्तरीय कराते–तेक्वान्दो प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन

दिक्तेलमा राष्ट्रपति कप तथा जिल्ला स्तरीय कराते–तेक्वान्दो प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन

December 10, 2025
ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

December 10, 2025
केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

December 10, 2025
टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

December 10, 2025
महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

December 10, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दिक्तेलमा राष्ट्रपति कप तथा जिल्ला स्तरीय कराते–तेक्वान्दो प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन

दिक्तेलमा राष्ट्रपति कप तथा जिल्ला स्तरीय कराते–तेक्वान्दो प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन

December 10, 2025
ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

ऐसेलुखर्कमा ‘लैङ्गिक हिंसा विरुद्ध’ अभियानको अन्तिम दिन सडक नाटक कार्यक्रम

December 10, 2025
केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

केपिलासगढी गाउँपालिकामा सकियो लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान

December 10, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly